कति छ आज कतारी रियाल, यूएई दिरामको बजार मूल्य ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको बजार विनिमयदर अनुसार आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ २१ पैसा रहेको छ । यसैगरी यूएई दिराम एकको खरिददर ३१ रुपैयाँ ७७ पैसा, बिक्रिदर ३१ रुपैयाँ ९३ पैसा रहेको छ ।
साथै आज कुवेती दिनार एकको खरिददर ३८६ रुपैयाँ २४ पैसा, बिक्रिदर ३८८ रुपैयाँ २३ पैसा रहेको छ ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
आज कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

प्रवास खबर