कति छ आज अमेरिकी डलर, युरो, क्यानाडियन डलरको मूल्य ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको बजार विनिमयदर अनुसार आव अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ६८ पैसा, बिक्रिदर ११७ रुपैयाँ २८ पैसा रहेको छ ।
यसैगरी आज युरो एकको खरिददर १३६ रुपैयाँ ७८ पैसा, बिक्रिदर १३७ रुपैयाँ ४९ पैसा रहेको छ । साथै क्यानाडियन डलर एकको खरिददर ९२ रुपैयाँ ६२ पैसा र बिक्रिदर ९३ रुपैयाँ १० पैसा रहेको छ ।
आज साउदी अरेबियन रियाल एकको खरिददर ३१ रुपैयाँ ११ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २७ पैसा रहेको छ ।
ताजा अपडेट

प्रवास खबर
नेपालीलाई रुसी सेनामा पठाउने १२ जना पक्राउ

प्रवास खबर