अमेरिकी डलरको मूल्य बढ्यो

अमेरिकी डलरको मूल्य बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको बजार विनिमयदर अनुसार आज अमेरिकी डलरको मूल्यमा बृद्धि भएको छ । मंगलबार अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ७२ पैसा रहेकोमा आज ११७ रुपैयाँ १२ पैसा रहेको छ । यसैगरी मंगलबार खरिददर ११६ रुपैयाँ रहेकोमा आज ११७ रुपैयाँ ७२ पैसा रहेको छ ।

आज युरो एकको खरिददर १३७ रुपैयाँ ५२ पैसा, बिक्रिदर १३८ रुपैयाँ २२ पैसा रहेको छ । साथै पाउण्ड स्टरलिङ एकको खरिददर १६१ रुपैयाँ १६ पैसा, बिक्रिदर १६१ रुपैयाँ ९९ पैसा रहेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *