अमेरिकी डलरको मूल्य बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको बजार विनिमयदर अनुसार आज अमेरिकी डलरको मूल्यमा बृद्धि भएको छ । मंगलबार अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ७२ पैसा रहेकोमा आज ११७ रुपैयाँ १२ पैसा रहेको छ । यसैगरी मंगलबार खरिददर ११६ रुपैयाँ रहेकोमा आज ११७ रुपैयाँ ७२ पैसा रहेको छ ।
आज युरो एकको खरिददर १३७ रुपैयाँ ५२ पैसा, बिक्रिदर १३८ रुपैयाँ २२ पैसा रहेको छ । साथै पाउण्ड स्टरलिङ एकको खरिददर १६१ रुपैयाँ १६ पैसा, बिक्रिदर १६१ रुपैयाँ ९९ पैसा रहेको छ ।
ताजा अपडेट

प्रवास खबर
गुल्मीमा भारतीय नागरिकको हत्या

प्रवास खबर
जापानमा श्वासप्रश्वासका बिरामी ह्वात्तै बढे

प्रवास खबर