आजको बजार विनिमयदर

आजको बजार विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको बजार विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ७२ पैसा, बिक्रिदर ११६ रुपैयाँ ३२ पैसा रहेको छ । यसैगरी पाउण्ड स्टरलिङ एकको खरिददर १३६ रुपैयाँ ५३ पैसा, बिक्रिदर १३७ रुपैयाँ २३ पैसा रहेको छ ।

यसैगरी आज साउदी अरेबियन रियाल एकको खरिददर ३० रुपैयाँ ८६ पैसा, बिक्रिदर ३१ रुपैयाँ २ पैसा रहेको छ । साथै मलेसियन रिंगिट एकको् खरिददर २७ रुपैयाँ ९१ रुपैयाँ, बिक्रिदर २८ रुपैयाँ ५ पैसा रहेको छ ।