यूएई ड्राइभिङ लाइसेन्स : लचिलो परिक्षण सेवा सुरु हुँदै
शारजाह । शारजाहमा सवारी साधन लाइसेन्स परिक्षणका लागि ड्राइभिङ सेन्टर जान नपर्ने भएको छ । शारजाह पुलिसका अनुसार आवेदकले चाहेको स्थानबाट परिक्षा लिन परिक्षक आफै आउनेछन् ।
शारजाह पुलिसले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘आवेदकले परिक्षाको लागि आवेदन दिएपछि ड्राइभिङ सेवा प्रदायक संस्था आवेदक भएको स्थानमा गइ परिक्षा लिनेछन् । अथवा परिक्षार्थीको इच्छा अनुसार ड्राइभिङ सेन्टर लगेर परिक्षा लिइ सोहि स्थानमा पुर्याउनेछन् ।’
आवेदकले यो सेवाका लागि १०० दिराम शुल्क तिरेर अग्रीम बुिकङ गर्नुपर्ने हुन्छ ।
ताजा अपडेट
प्रवास खबर
फेसबुकले हटाएको बालेनको पोष्ट फिर्ता
प्रवास खबर
औपचारिक रुपमै हट्यो टिकटकमाथिको प्रतिबन्ध
प्रवास खबर
कस्तो छ आजको मौसम पूर्वानुमान ?
प्रवास खबर