आज जापानी येन र कोरियन वनको मूल्य कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको आजको बजार विनिमयदर अनुसार आज पाउन्ड स्टरलिङ एकको खरिददर १५८ रुपैयाँ ८९ पैसा रहेको छ भने बिक्रिदर १५९ रुपैयाँ ७१ पैसा रेहेको छ ।
साथै जापानी येन दशको खरिददर १० रुपैयाँ ६३ पैसा, बिक्रिदर १० रुपैयाँ ६८ पैसा रहेको छ ।
आज साउथ कोरिया वन १०० को खरिददर १० रुपैयाँ २२ पैसा, बिक्रिदर १० रुपैयाँ २७ पैसा रहेको छ ।
ताजा अपडेट

प्रवास खबर
नेपालीलाई रुसी सेनामा पठाउने १२ जना पक्राउ

प्रवास खबर