आज जापानी येन र कोरियन वनको मूल्य कति ?

आज जापानी येन र कोरियन वनको मूल्य कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको आजको बजार विनिमयदर अनुसार आज पाउन्ड स्टरलिङ एकको खरिददर १५८ रुपैयाँ ८९ पैसा रहेको छ भने बिक्रिदर १५९ रुपैयाँ  ७१ पैसा रेहेको छ ।

साथै जापानी येन दशको खरिददर १० रुपैयाँ ६३ पैसा, बिक्रिदर १० रुपैयाँ ६८ पैसा रहेको छ ।

आज साउथ कोरिया वन १०० को खरिददर १० रुपैयाँ २२ पैसा, बिक्रिदर १० रुपैयाँ २७ पैसा रहेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *