कति छ आजको बजार विनिमयदर ?

कति छ आजको बजार विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको बजार विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ८० पैसा, बिक्रिदर ११६ रुपैयाँ ४० पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ३ पैसा, बिक्रिदर १३७ रुपैयाँ ७४ पैसा रहेको छ ।
आज कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८० पैसा, बिक्रिदर ३१ रुपैयाँ ९७ पैसा रहेको छ । यसैगरी आज बहराइनी दिनार एकको खरिददर ३०७ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्रिदर ३०८ रुपैयाँ ७१ पैसा रहेको छ ।