आज डलर, युरो, रियाल, दिरामको मूल्य कति ?

आज डलर, युरो, रियाल, दिरामको मूल्य कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको बजार विनिमयदर अनुसार आज अमेरिकन डलर एकको खरिददर ११५ रुपैयाँ ५८ पैसा, बिक्रिदर ११६ रुपैयाँ, १८ पैसा रहेको छ । साथै युरोपियन युरो एकको खदिदर १३७ रुपैयाँ ४९ पैसा, बिक्रिदर १३८ रुपैयाँ २१ पैसा रहेको छ ।

यसैगरी आज साउदी अरेबियन रियाल एकको खरिददर ३० रुपैयाँ ८२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९८ पैसा रहेको छ । साथै यूएई दिराम एकको खरिददर ३१ रुपैयाँ ४७ पैसा, बिक्रिदर ३१ रुपैयाँ ६३ पैसा रहेको छ ।