घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपालमा सुनचाँदीको मूल्य घटेको छ । आइतवार छापावाला सुन प्रति तोला ८७ हजार २ रुपैयाँमा कारोबार भएकोमा आज २ सयले घटेर ८७ हजार रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी तेजावी सुन प्रति तोला ८६ हजार ५५० रुपैयाँमा कारोबार भैरहेको छ ।
यसैगरी आइतवार प्रति तोला १ हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले घटेर १ हजार २६० रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ७४ हजार ५९० रुपैयाँ, तेजावी सुन ७४ हजार २०५ रपैयाँ र चाँदी प्रति १० ग्राम बराबर १ हजार ८० रुपैयाँ मूल्य कायम गरेको छ ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
‘पढदैँ कमाउँने’ नीति लागु गरिने

प्रवास खबर
सरकारले यसै बर्ष संविधान संसोधन गर्ने

प्रवास खबर