कति छ आज अमेरिकी डलर, युरो, कतारी रियालको मूल्य ?

कति छ आज अमेरिकी डलर, युरो, कतारी रियालको मूल्य ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको बजार विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ७२ पैसा, बिक्रिदर ११६ रुपैयाँ ३२ पैसा रहेको छ । यसैगरी युरो डलर एकको खरिददर १३७ रुपैयाँ ६२ पैसा रहेको छ भने बिक्रिदर १३८ रुपैयाँ ३३ पैसा रहेको छ । साथै पाउण्ड स्टरलिङ एकको खरिददर १६१ रुपैयाँ ६२ पैसा, बिक्रिदर १६१ रुपैयाँ ९२ पैसा रहेको छ ।
आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ८५ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ १ पैसा रहेको छ । साथै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७८ पैसा, बिक्रिदर ३१ रुपैयाँ ९५ पैसा रहेको छ ।