घट्यो अमेरिकन डलर र युरोको मूल्य

घट्यो अमेरिकन डलर र युरोको मूल्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको आजको बजार विनिमयदर अनुसार अमेरिकन डलरको मूल्य घटेको छ । अमेरिकन डलर एकको खरिददर ११५ रुपैयाँ ६६ पैसा, बिक्रिदर ११६ रुपैयाँ २६ पैसा रहेको छ । सोमबार युरो एकको खरिददर १३८ रुपैयाँ ८६ पैसा रहेकोमा आज प्रति डलर खरिददर १३७ रुपैयाँ ९३ पैसा बिक्रिदर १३८ रुपैयाँ ६५ पैसा रहेको छ ।

आज साउदी अरेबियन रियाल एकको खरिददर ३० रुपैयाँ ८४ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ रहेको छ । साथै युएई दिराम एकको खरिदद ३१ रुपैयाँ ४९ पैसा, बिक्रिदर ३१ रुपैयाँ ६५ पैसा रहेको छ ।