यस्तो छ आजको बजार विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोेकेको आजको बजार विनिमयदर अनुसार अमेरिकन डलर एकको खरिददर ११६ रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रिदर ११६ रुपैयाँ ७६ पैसा रहेको छ । यसैगरी पाउण्ड स्टरलिङ एकको खरिददर १६१ रुपैयाँ ६१ पैसा, बिक्रिदर १६२ रुपैयाँ ४४ पैसा रहेको छ ।
आज युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ६२ पैसा, बिक्रिदर ३१ रुपैयाँ ७९ पैसा रहेको छ । साथै मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २१ पैसा र बिक्रिदर २८ रुपैयाँ ३५ पैसा रहेको छ ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर