आज अमेरिकन डलर, युरो र पाउण्ड स्टरलिङको मूल्य यस्तो छ

आज अमेरिकन डलर, युरो र पाउण्ड स्टरलिङको मूल्य यस्तो छ

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको आजको बजार विनिमयदर अनुसार अमेरिकन डलर एकको खरिददर ११६ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्रिदर ११६ रुपैयाँ ९६ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३९ रुपैयाँ २४ पैसा, बिक्रिदर १३९ रुपैयाँ ९५ पैसा रहेको छ ।

यसैगरी पाउण्ड स्टरलिङ एकको खरिददर १६२ रुपैयाँ ४६ पैसा, बिक्रिदर १६३ रुपैयाँ ३० पैसा रहेको छ ।