आजको बजार विनिमयदर

आजको बजार विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको आजको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्रिदर ११६ रुपैयाँ ९६ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ४३ पैसा रहेको छ भने बिक्रिदर १३९ रुपैयाँ १४ पैसा रहेको छ ।

आज साउदी अरेबियन रियाल एकको खरिददर ३१ रुपैयाँ २ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ १८ पैसा रहेको छ । यसैगरी युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ६८ पैसा, बिक्रिदर ३१ रुपैयाँ ८४ पैसा रहेको छ ।

यसैगरी कुवेती दिनार एकको खरिददर ३८४ रुपैयाँ ३१ पैसा, बिक्रिदर ३८६ रुपैयाँ २९ पैसा रहेको छ ।