यस्तो छ आज मलेसिया, दुबई, कतारी रियालको मूल्य

यस्तो छ  आज मलेसिया, दुबई, कतारी रियालको मूल्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको विदेशी विनिमयदर अनुसार आज मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ४६ पैसा रहेको छ भने बिक्रिदर २८ रुपैयाँ ६१ पैसा रहेको छ ।

यसैगरी युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ८३ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ९९ पैसा रहेको छ । साथै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ६२ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ७८ पैसा रहेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *