यस्तो छ आज मलेसिया, दुबई, कतारी रियालको मूल्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको विदेशी विनिमयदर अनुसार आज मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ४६ पैसा रहेको छ भने बिक्रिदर २८ रुपैयाँ ६१ पैसा रहेको छ ।
यसैगरी युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ८३ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ९९ पैसा रहेको छ । साथै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ६२ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ७८ पैसा रहेको छ ।
ताजा अपडेट

प्रवास खबर
गुल्मीमा भारतीय नागरिकको हत्या

प्रवास खबर
जापानमा श्वासप्रश्वासका बिरामी ह्वात्तै बढे

प्रवास खबर