कति छ आज विदेशी विनिमयदर ?

कति छ आज विदेशी विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिदर ११६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११७ रुपैयाँ १२पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १३९ रुपैयाँ ५८ पैसा रहेको छ ।

यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९० रुपैयाँ ३ पैसा रहेको छ । साथै साउदी अरेबियन रियाल एकको खरिददर ३१ रुपैयाँ ६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २२ पैसा रहेको छ । आज मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ६० पैसा रहेको छ भने बिक्रिदर २८ रुपैयाँ ७५ पैसा रहेको छ ।