राजभण्डारी नेदरल्याण्ड्सका लागि गैरआवासीय राजदूत

राजभण्डारी नेदरल्याण्ड्सका लागि  गैरआवासीय राजदूत

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा बेल्जियमका लागि नेपालका आवासीय राजदूत गेहेन्द्र राजभण्डारीलाई नेदरल्याण्ड्सका लागि गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेकी छिन् ।

नेपाल सरकारको सिफारिसमा नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले आज विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *