कुवेतमा चारदिन सार्वजानिक विदा

कुवेतमा चारदिन सार्वजानिक विदा

कुवेत । कुवेत सरकारले राष्ट्रिय दिवस तथा स्वतन्त्रता दिवसको अवसरमा चारदिन सार्वजानिक विदा दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रीपरिषद बैठकले गामी फेब्र्रुवरी २५, २६,२७ र २८ गरि चारदिनसम्म सार्वजानिक विदा दिने निर्णय सदर गरेको हो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *