कुवेतमा एक नेपालीको निधन

कुवेतमा एक नेपालीको निधन

कुवेत । रोजगारीको लागि कुवेत आएका एक नेपालीको मृत्यु भएको छ ।

लमजुङ जिल्ला क्होलासोथार–५ सिङ्दी घर भएका लालबहादुर गुरुङको उपचारको क्रममा आदान अस्पतालमा निधन भएको हो । ३४ वर्षीय गुरुङ जण्डिसबाट पिडित थिए।

विगत ११ वर्षदेखी कुवेतमा कार्यरत गुरुङ गत तीन सातादेखी अस्पतालमा जन्डिसको उपचार गराइरहेका थिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *