अफ्रिकामा नेपाली डाक्टरको मृत्यु

अफ्रिकामा नेपाली डाक्टरको मृत्यु सांकेतीक तस्वीर

नाइजेरिया । दक्षिण अफ्रिकामा एक नेपाली डाक्टरको मृत्यु भएको छ । इस्ट लन्डनमा कार्यरत ७० वर्षीय नेपाली चिकित्सक डा. नारद पाण्डेको कोरोनाको संक्रमणबाट मृत्यु भएको हो ।

अफ्रिकामा कोरोनाबाट मृत्य हुने उनी चौथो नेपाली हुन । उनको दाहसंस्कार समेत भइसकेको छ ।