बहराइनमा कोरोनाको खोप लिएका राजदूत सुन्दास भन्छन् :  साइड इफेक्ट छैन, ढुक्क भएर लगाउनुहोस्

मान्मा,बहराइन । यहाँको सरकारले आफ्ना नागरिक सरह नै नेपालीलगायत सबै आप्रवासीलाई कोराना भाइरस (कोभिड–१९) को खोप उपलब्ध गराएको छ...