आठौँ राष्ट्रिय खेलकूद मङ्सिरमा नहुने

आठौँ राष्ट्रिय खेलकूद मङ्सिरमा नहुने

काठमाडौँ । आगामी मङ्सिरमा हुने तय भएको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता सरेको छ। राष्ट्रिय खेलकूद परिषद् राखेपको बोर्ड बैठक आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको नयाँ मिति घोषणाका लागि अहिले नुवाकोटको ककनीमा जारी छ। आगामी मङ्सिर २१ देखि २९ सम्म मध्यपश्चिममा गर्ने तय भएको…

भारतका कप्तान भन्छन्-मध्यक्रम मजबुत बनाउनुछ

भारतका कप्तान भन्छन्-मध्यक्रम मजबुत बनाउनुछ

२ असोज, काठमाडौं । भारतले आज हङकङविरुद्धको खेलबाट एसिया कप क्रिकेटमा आफ्नो यात्रा प्रारम्भ गर्दैछ । नियमित कप्तान बिराट कोहलीको अनुपस्थितिमा रोहित शर्माले टिमको कप्तानी सम्हाल्नेछन् । म्याच पूर्वको पत्रकार सम्मेलनमा रोहितले हङकङविरुद्धको म्याचमा केही परीक्षण गर्ने संकेत गरे । खासगरी मध्यक्रममा…

फुटबल- पाकिस्तान सित नेपाल पराजित

फुटबल- पाकिस्तान सित नेपाल पराजित

काठमाडौँ – साफ च्याम्पियनसिपमा नेपालले खराब सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग २–१ ले पराजित भयो | खेलको अन्तिम समयमा सुजल श्रेष्ठले प्रहार गरेको बल पाकिस्तानका खेलाडीले उत्कृष्ट बचाउ गरेपछि नेपालले २-१ गोलको अग्रता बनाउनबाट चुकेको थियो । नेपालले…

साफ च्याम्पियनसिपमा उपाधि जित्ने नेपालको लक्ष्य,

साफ च्याम्पियनसिपमा उपाधि जित्ने नेपालको लक्ष्य,

आगामी मंगलबारदेखि बंगलादेशको राजधानी ढाकामा दशौं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता शुरु हुँदैछ । दुई पटक घरमै साफ च्याम्पियनसिप आयोजना गरिसकेको नेपालले प्रतियोगितामा सेमिफाइनलभन्दा माथिको नतीजा निकाल्न सकेको छैन । पछिल्लो पटक सन् २०१३ मा काठमाण्डु मै भएको प्रतियोगितामा नेपाल सेमिफाइनल पुग्यो…

सिंगापुरविरुद्ध नेपाल मैदान उत्रिँदै, ‘हेड टु हेड’ मा

सिंगापुरविरुद्ध नेपाल मैदान उत्रिँदै, ‘हेड टु हेड’ मा

काठमाडौं । मलेसियामा जारी एसीसी एशिया कप छनोटमा पहिलो जित निकालेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज सिंगापुरविरुद्ध खेल्दैछ । आयोजक मलेसियासँग १९ रनको जित निकाल्दै एसिया कप खेल्ने आशा जिवित राखेको नेपाल चौथो खेलमा सिंगापुरविरुद्ध खेल्न लागेको हो । मलेसियाको बानगीस्थित युएसडी…

नेपाल युएइ सगँ पराजित।

नेपाल युएइ सगँ पराजित।

काठमाडौं । एसिया कप छनोट क्रिकेट प्रतियोगिताका दोश्रो खेलमा नेपाल युएईसँग ७८ रनले पराजित भएको छ । युएई र नेपालबीचको खेलले अन्तर्राष्ट्रिय एकदिवसिय खेलको मान्यता पनि पाएको छ । पहिलो खेलमा ओमानसँग ७ विकेटले पराजित भइसकेकोले नेपालको एसिया कप पुग्ने सपना तुहिने…

ओमान संग नेपाल ७ विकेट ले पराजीत

ओमान संग नेपाल ७ विकेट ले पराजीत

एसीसी एसिया कप क्रिकेट छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल ओमानसँग ७ विकेटले पराजित भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय २१ रन बनाएको थियो । २२२ रनको लक्ष्य पछ्याएको ओमानले ४७ दशमलव…

ईष्ट लण्डन क्रिकेट क्लबमाथि नेपालको शानदार जित

ईष्ट लण्डन क्रिकेट क्लबमाथि नेपालको शानदार जित

१० साउन, इंग्ल्याण्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले तेस्रो अभ्यासमा ईष्ट लण्डन क्रिकेट क्लबमाथि २ सय २३ रनको शानदार जित हासिल गरेको छ । ईष्ट लण्डनको घरेलु मैदानमा भएको खेलमा नेपालले पुरा ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ३८ रन…

धुर्मुसको क्रिकेट रंगशालाका लागि चितवनको रामपुरमा जग्गा लिइने

धुर्मुसको क्रिकेट रंगशालाका लागि चितवनको रामपुरमा जग्गा लिइने

८ साउन, चितवन । भरतपुर महानगरपालिकाले धुर्मुस सुन्तली फाउण्डेशनसँग सहकार्य गरेर अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्ने भएको छ । महानगरका प्रमुख रेनु दाहालले कृषि तथा वनविज्ञान विश्वविद्यालय परिसरमा रहेको जग्गामा रंगशाला निर्माणका लागि गृहकार्य थालिएको बताइन् । विश्वविद्यालयलाई भरतपुर– १८ स्थित सार्वजनिक…

लिस्नुकप : ट्राइब्रेकरमा भैरव एफसी विजय

लिस्नुकप : ट्राइब्रेकरमा भैरव एफसी विजय

६ साउन, बुटवल । भैरव एफसी नवलपरासी रुपन्देहीको कोटिहवामा जारी १८ औं लिस्नुकप नकआउट फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पशुपति माविको मैदानमा आइतबार भएको प्रतिस्पर्धात्मक खेलमा भैरवले रुपन्देहीको झरना स्पोर्टस् क्लब कुन्जलापुरलाई ट्राइब्रेकरमा ४-१ ले पाखा लगाएको हो । निर्धारित…