गोरेका मुख्य सहयोगी तिवारीलाई पनि संगठित अपराध मुद्धा

गोरेका मुख्य सहयोगी तिवारीलाई पनि संगठित अपराध मुद्धा

सुन तस्करी तथा सनम शाक्य हत्याका मुख्य अभियुक्तमध्ये एक चुडामणि उप्रेती ‘गोरे’का सहयोगी राम तिवारीलाई संगठित अपराध मुद्धा चलाइने भएको छ । सुन तस्करीमा तिवारीको संलग्नता खुलेसँगै संगठित अपराध मुद्दा चलाउन सरकारले गठन गरेको बिशेष अनुसन्धान टोलीले उनलाई बुधबार जिल्ला प्रहरी कार्यालय…

भुकम्प पिडित गोर्खा निवासी दल ब. लाई सहयोग को अपिल।।

भुकम्प पिडित गोर्खा निवासी दल ब. लाई सहयोग को अपिल।।

लछ्मण छेत्री-गोर्खा । सिरानचोक गाउँ पालिका वडा नम्बर ७ तल्लो गोहोर का एक परिवार शौचालय मा रात बिताउन बाध्य छन्। भुकम्प ले घर भत्काएपछि बासले बारेर बनाएको अस्थायी टहरामा बसेको दलबहादुर बि.क. को छोरा छोरी लामो समय देखि शौचालय मा बस्ने गरेका…

डा. देवकोटा को काठमाडौं मा निधन

डा. देवकोटा को काठमाडौं मा निधन

काठमाडौं- वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ। पित्त नलीको क्यान्सरबाट पीडित देवकोटाको सोमबार साँझ ५:३५ बजे वासवारी स्थित न्यूरो अस्पतालमा निधन भएको हो। डा. देवकोटाका आफन्त काँशिराज घिमिरेले डा. देवकोटाको निधन भएको बताए। बेलायतमा ६ महिना भन्दा लामो उपचार…

दार्जिलिङ बासि गोर्खा ले सम्झे विर शहिद हरु लाइ ।

दार्जिलिङ बासि गोर्खा ले सम्झे विर शहिद हरु लाइ ।

भरत पौडेल-नयाँ दिल्ली, भारत आइतबार १७ जुन २००१८ गत वर्ष १७ जुन २०१७ मा बङ्गाल सरकार द्वारा गरिएको हत्याको बिरोध तथा शहिदलाई श्रद्धांजलि अर्पण गर्नको निम्ति राजधानी नयाँ दिल्ली स्थित इंडिया गेटको प्राङ्गणमा गोर्खा (साझा मंच) द्वारा कैंडल मार्च र्‍यालीको आयोजना गरिएको…

पेट्रोलियम पदार्थको मूल्य बृद्धि को बिरोध मा नेबिसंघ द्वारा बिरोध।

पेट्रोलियम पदार्थको मूल्य बृद्धि को बिरोध मा नेबिसंघ द्वारा बिरोध।

चन्द्र कला आचार्य-बाके  प्रतिपक्ष दल नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले सरकारले पेट्रोलियम पदार्थमा गरेको मुल्य बृद्धिको विरोधमा बाँकेको कोहलपुरमा मसाल जुलुस निकालेको छ । सरकारले बारम्बार पेट्रोलियम पदार्थको मुल्य बृद्धि गर्दा उपभोक्ताको ब्ययभार बढ्दै गएको भन्दै नेपाल विद्यार्थी संघले…

अस्ताए कलाकार थापा

अस्ताए कलाकार थापा

बरिष्ठ कलाकार भीमबहादुर थापाको ९२ वर्षको उमेरमा आज निधन भएको छ । लामो समयदेखि विभिन्न रोगबाट पीडित उहाँको आज बिहान आफ्नै निवासमै निधन भएको हो । मुटु, फोक्सो, कलेजोसम्बन्धी तथा अन्य विभिन्न रोगबाट पीडित भएपछि अस्पतालमा उपचार गराईरहेका थापालाई २ दिनअघि मात्रै…

बर्दिया को बैठकपुर मा मध्यरात्री मा आगलागी।

 कृष्ण के.सी.-बर्दिया।    गएराति राजापुर नगरपालिका मा पर्ने बैठकपुर गाउ मा टकँ जैसी र शुखदेव शर्मा को गोठ मा आगलागी भएको छ। आगलागी मा मानवीय छती नभएको खबर प्राप्त भएको छ भने कति मुल्य बराबरको सम्पत्ति जलेको हो , बिबरण आउन बाँकी…

तारा एयरको बिमान जुम्ला मा दुघर्टना।

तारा एयरको बिमान जुम्ला मा दुघर्टना।

जुम्लामा तारा एयरको विमान दुर्घटना भएको छ । जुम्लाका लागि नेपालगन्जबाट शनिबार दिउँसो २ बजेर ६ मिनेटमा उडेको तारा एयरको ट्वीनअटर अवतरणका क्रममा अगाडिको पांग्रा (ल्याण्डिङ गेयर) पन्चर हुँदा जहाज धावनमार्ग भन्दा बाहिर गएको छ । विमानमा रहेका १८ यात्रु र ३ जना चालक…

नेपालगञ्ज मा खुकुरी हानाहान ।

नेपालगञ्ज मा खुकुरी हानाहान ।

राधा आचार्य,नेपालगन्ज,२४ जेठ। नेपालगन्ज वडा नम्बर ५ मा बिहीबार सांझ साढ़े ७ बजेको समयमा दुई पक्षबिच खुकुरी हानाहान हुदा २ जना गम्भीर घाइते भएका छन। पुरानो रिसिबिको कारण देखाउदै भएको झड़पमा वडा नम्बर ५ का २२ बर्षीय अफताब खान र वडा नम्बर ५ कै…

काफल बेचेर खर्च जुटाउँदै बिधार्थी ।

काफल बेचेर खर्च जुटाउँदै बिधार्थी ।

काफल बेचेर पढाई खर्च जुटाँउदै बिद्यार्थी । रमित बि.क.- बाजुरा जेष्ठ २१ हिजो आज जिल्ला सदरमुकाम मार्तडीमा विशेष गरी ८ वर्ष देखी १२ वर्ष उमेर समुहका बिद्यार्थीहरु काफल ल्याएर बिक्रीको लागि दैनिक जसो आउने गरेको पाईन्छ । अहिले सदरमुकाम मार्तडीमा १ गिलास…