विवेकशील नेपाली दलका संयोजक उज्वल थापासहित २५ नेता पक्राउ

विवेकशील नेपाली दलका संयोजक उज्वल थापासहित २५ नेता पक्राउ

राजधानीस्थित संसद भवनबाट विवेकशील नेपाली दलका संयोजक उज्जवल थापा लगायत २५ जना पक्राउ परेका छन् । डा.गोबिन्द केसीसँग गरेका सम्झौतालाई पालना गर भन्दै सरकारको विरोधमा शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका उनीहरूलाई बानेश्वरबाट पक्राउ गरिएको हो ।पक्राउ पर्नेमा थापासँगै सदस्यहरू शशी विक्रम कार्की, अजिता राई,…

स्वदेशको राजनिती भन्दा बिदेशको राजनिती खतरनाक    हुन्छ

स्वदेशको राजनिती भन्दा बिदेशको राजनिती खतरनाक हुन्छ

  समाजलाई रुपान्तरण गर्न, सिंगो मानव जगतलाई मुक्ति गर्नको लागि र सबै प्रकारका अन्याय, अत्याचार, शोषण्, दमन, कुसंस्कार तथा कुरीतिको अन्त्य गर्नको लागि आधारभुत रुपमा चाहिने भनेको शिक्षा नै हो । त्यसप्रकारको शोषणको अन्त्यको लागि शिक्षा राजनीतिसंग जोडिनु पर्दछ । वास्तवमा भन्ने…

नेविसंघको कार्यकाल सोमबार सकिँदै, निर्णय लिन शनिबार कांग्रेसको बैठक

नेविसंघको कार्यकाल सोमबार सकिँदै, निर्णय लिन शनिबार कांग्रेसको बैठक

काठमाडौं- नेपाल विद्यार्थी संघको कार्यकाल अागामी सोमबार सकिँदै छ। मातृ पार्टी नेपाली कांग्रेसले लामो समयसम्म विधान अड्काएर राखेका कारण नेविसंघ विघटन हुने अवस्थामा पुगेको हो। यसबारे निर्णय लिन नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक शनिबार बस्ने भएको छ। शनिबारको बैठकले कार्यकाल थप्ने वा विघटन गर्ने बारे निर्णय लिनेछ। यसअघि…

ऐन विपरित अझै रकम असुल्दै नगर र गाउँपालिका महासङ्घ !

ऐन विपरित अझै रकम असुल्दै नगर र गाउँपालिका महासङ्घ !

बुटवल– मुलुक सङ्घीय संरचनामा गएपछि स्थानीय सरकार आफैमा शक्तिशाली र स्वायत्त हुन्छ । ती संरचनाको अधिकारलाई केन्द्र र प्रदेश सरकारले समेत हस्तक्षेप गर्न नसक्ने स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले व्यवस्था गरेको  छ  । तर हिजोको केन्द्रीकृत राज्य छँदाको नगर र गाविस…

चीनले नेपाललाई पच्चीस करोड सहयोग गर्दै

चीनले नेपाललाई पच्चीस करोड सहयोग गर्दै

काठमाडौँ । चीनले विपत्ति राहत उपकरण तथा मानवीय सहयोग स्वरुप नेपाल सरकारलाई २५ करोड भन्दाबढीको सहयोग उपलव्ध गराउने भएको छ । चीन भ्रमणमा रहेकका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र उनका चिनियाँ समकक्षी वेइ फेङहेले सहायतासम्बन्धी सम्झौतामा आज बेइजिङमा हस्ताक्षर गरेका छन्।…

श्रमजीवि पत्रकारको तलव र दशैं भत्ताको ग्यारेन्टी नभए शसक्त आन्दोलन गछौंः क्रान्तिकारी पत्रकार

श्रमजीवि पत्रकारको तलव र दशैं भत्ताको ग्यारेन्टी नभए शसक्त आन्दोलन गछौंः क्रान्तिकारी पत्रकार

काठमाडौ । क्रान्तिकारी पत्रकार संगठनले पत्रकारको तलव बृद्धि र दशंै भत्तासहित श्रमजीवि पत्रकार ऐनले तोकेको सेवासुविधा उपलब्ध गराउन माग गरेको छ । संगठनका केन्द्रीय उपाआध्यक्ष जन्मदेव जैसी र महासचिव बाबुराम भुषालको नेतृत्वमा गएको टोलीले आइतबार जनता टेलिभिजन र अन्नपूर्ण मिडिया नेटवर्कलाई पत्र…

निलम्बित एसपीसहित तीनै जनाको डीएनए नमिलेपछि कञ्चनपुरमा फेरि आन्दोलन

निलम्बित एसपीसहित तीनै जनाको डीएनए नमिलेपछि कञ्चनपुरमा फेरि आन्दोलन

कञ्चनपुर, १४ असोज । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याकाण्डमा संलग्न रहेको आरोपित तीनजनाको डीएनए रिपोर्ट नमिलेपछि कञ्चनपुरमा फेरि आन्दोलन सुरु भएको छ । आरोपित रहेका तत्कालिन निलम्बित एसपी डिल्लीराज विष्टसहित उनका छोरा किरण विष्ट र भीमदत्त नगरपालिकाका मेयर…

मालपोतका प्रमुखसहित आठ कर्मचारी प्रहरी हिरासतमा

मालपोतका प्रमुखसहित आठ कर्मचारी प्रहरी हिरासतमा

काठमाडौँ, १४ असोज ।  मालपोत कार्यालय चाबहिलका प्रमुखकै मिलेमतोमा धनीलाई थाहै नदिई करिब १० करोड रुपैयाँबराबरको जग्गा बिक्री भएको खुलेको छ । प् हरीले मालपोत प्रमुखसहित थप चार कर्मचारीलाई पक्राउ गरेको छ । मालपोत कार्यालय चाबहिलका प्रमुख (उपसचिव) कमलप्रसाद तिमल्सिनालाई प्रहरीले शुक्रबार…

प्रदेश नम्बर २ को सरकार संकटमा

प्रदेश नम्बर २ को सरकार संकटमा

काठमाडौ : प्रदेश नम्बर २को सरकार संकटमा फस्दै गएको छ । संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको संयुक्त सरकार प्रदेश नम्बर २ रहेको छ । संघीय समाजवादी फोरमको आन्तरिक राजनीतिमा हुने परिवर्तनले विद्यमान प्रदेश सरकार संकटमा फसेको पार्टी भित्रका नेताहरूले बताएका…

भूपू गोर्खा सैनिक भन्छन् ‘हाम्रो नागरिकता नखोसियोस्’

भूपू गोर्खा सैनिक भन्छन् ‘हाम्रो नागरिकता नखोसियोस्’

ब्रिटिस राहदानी पाइसकेका भूतपूर्व गोर्खा सैनिकहरूले वंशजका आधारमा आफूहरूले लिएको नेपाली नागरिकतालाई निरन्तरता दिन पाउनु पर्ने माग गरेका छन्। ब्रिटिस सरकारले उतै बसोबास गर्न चाहनेका लागि हाल उपलब्ध गराएको राहदानी सम्मानार्थ मात्र भएकाले आफ्नो नेपाली नागरिकतालाई निरन्तर मान्यता दिइनु पर्ने उनीहरूको माग…