मजदुर हरु को बिच मा हर्षोल्लासका साथ मनाइयो मजदुर दिवस !

मजदुर हरु को बिच मा हर्षोल्लासका साथ मनाइयो मजदुर दिवस !

मजदुर हरु को बिच मा हर्षोल्लासका साथ मनाइयो मजदुर दिवस प्रवास न्युज डेस्क-मस्कट रोजगरिका लागि ओमानमा बसोबास गर्दै आएका  नेपालीहरुले १२९ अौ अन्तराष्ट्रिय मजदुर दिवस “मजदुरको आवाज समृद नेपाल निर्माणका लागि  स्वदेश फिर्ताको माग ” नारा सहित धुमधामका साथ  मनाएको छ |…

ओमानमा पनि मनाइयो बुद्ध जयन्ती !

ओमानमा पनि मनाइयो बुद्ध जयन्ती !

रिता शर्मा -मस्कट/ नेपाल तामाङ समाज ओमान तथा बुद्ध भिजन ओमानको संयुक्त आयोजनामा र नेपाल दूतावास को संयोजकत्वमा त्यसै गरि तमु समाज ओमानको सहयोगमा २५६२ औं बुद्ध जन्म जयन्तीको शुभ अवसरमा पुजा पाठ तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन भयो। लामा गुरु दावा…

बिमानस्थलमा नाङ्गै दौडिएपछि…

बिमानस्थलमा नाङ्गै दौडिएपछि…

यौनवद्र्धक औषधि भियग्रा खाएर थाईल्याण्डको फुकेट अन्तर्राष्ट्रिय विमानस्थलमा होहल्ला गर्ने एक अमेरिकी नागरिक पक्राउ परेका छन् । थाई प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो । फुकेट बिमानस्थलमा कोरियाको इन्चोन जान लागेका उनी नग्न अवस्थामा थिए र उनले एयरपोर्टका कर्मचारी र अन्य यात्रुहरुलाई…

८० बर्षअघि लोप भएको जीवलाई पुनर्जीवन दिने प्रयास

८० बर्षअघि लोप भएको जीवलाई पुनर्जीवन दिने प्रयास

बैज्ञानिकहरु एउटा दुरुह लाग्ने काममा लागेका छन् । सन् १९३० मा विश्व बाटै लोप भएर गएको तस्मानियन टाइगरलाई वैज्ञानिकहरुले नयाँ जीवन दिन खोजेका छन् । झट्ट सुन्दा यो कुनै हलिउड फिल्मको कथा जस्तो लाग्छ, जहाँ लोप भएर गएको जीवलाई ‘क्लोनिङ’गरेर नयाँ जीवन…

बेहुलो भाग्दा ३५ लाख जरिवाना !

बेहुलो भाग्दा ३५ लाख जरिवाना !

सुरुङ्गा (झापा) — कस्का बुबा आमाले सोचेको हुन्छ छोराको विवाह गर्दा रु ३५ लाख जरिवाना तिर्नुपर्छ भनेर तर झापामा भइदियो यस्तै । दश महिना अघि टिकाटालो गरेर गत फागुन २० गते धुमधामका साथ विवाह गरेका बुद्धशान्ति गाउँपालिका–१ का २९ वर्षीय राकेश रेग्मी…

उडुसले टोकेकोमा १६ करोड क्षतिपूर्ति

उडुसले टोकेकोमा १६ करोड क्षतिपूर्ति

अमेरिकी राज्य क्यालिफोर्नियको एक परिवारलाई उनीहरुको छोरालाई उडुसले टोकेर स्थायी रुपमा तर्सने बनेको भन्दै १६ लाख डलर (करिव १६ करोड रुपैयाँ) डलर क्षतिपूर्ति दिलाएको छ । द न्यूयोर्क टाइम्सले सिभिल जुरीले उडुसले टोकेको मुद्दामा यतिका धेरै क्षतिपूर्ति एउटै परिवारलाई दिलाएको अमेरिकामै पहिलो…

बाबु-आमा मृत्यु भएको ४ वर्षपछि बच्चाको जन्म

बाबु-आमा मृत्यु भएको ४ वर्षपछि बच्चाको जन्म

अहिलेको युग प्रविधिको हो । त्यसैले त यो युगमा असम्भव भनेको प्राय: केही पनि छैन । चीनमा बाबु–आमा मृत्यु भएको चार वर्षपछि जन्मिएका बच्चाले त्यही तथ्यलाई पुष्टि गरिदिएको छ । सन् २०१३ मा एउटा सवारी दुर्घटनामा मृत्यु भएका दम्पतीले सुरक्षित साथ राखेको…

सुपारी : खाइरहे हुन सक्छ क्यान्सर

सुपारी : खाइरहे हुन सक्छ क्यान्सर

काठमाडौँ — भरतपुरको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (बीपीकेएमसीएच) को हेड एन्ड नेक युनिटमा उपचारका लागि दिनहुँ पुग्ने बिरामीहरूमध्ये १५ प्रतिशतजति ओरल सबम्युकस फाइब्रोसिस (ओएसएफ) अर्थात् मुख नखुल्ने रोग भएकाहरू छन् । समयमै उपचार भए शतप्रतिशत बाँच्न सकिने यो रोग लिएर आउनेहरूमध्ये करिब…

मुखको क्यान्सरबाट कसरी बच्ने ?

मुखको क्यान्सरबाट कसरी बच्ने ?

शरीरको कोषको असामान्य वा असीमित गतिमा वृद्धि वा विकास भएमा त्यसलाई क्यान्सर भनिन्छ । अहिलेको समयमा क्यान्सरलाई एक खतरनाक रोगका रूपमा लिने गरिएको छ । शरीरको बिभिन्न भागको क्यान्सरबारे जनमानसमा चेतना भए पनि मुखको क्यान्सरबारे धेरैलाई जानकारी नभएकाले धेरै मानिस ढिलो स्टेजमा मात्र उपचारका…

मानसिक तनाव कम गर्ने ‘होमियोप्याथिक’ उपाय

मानसिक तनाव कम गर्ने ‘होमियोप्याथिक’ उपाय

मेन्टल टेन्सन अर्थात मानसिक तनाव आजको आधुनिक युगको उपज हो । यसबाट बच्न चाहे पनि आफूलाई बचाउन नसकिने अवस्था छ । मानसिक तनाव नभएको शायद नै कोही मानिस होला । यसरोगको उमेरसँग पनि अब कुनै सम्बन्ध रहेन । साना देखि ठुलासम्मलाई यसले…