स्पेनिस ला लिगाः रियलको सुखद सुरुवात

स्पेनिस ला लिगाः रियलको सुखद सुरुवात

एजेन्सी– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले विजयी सुरुवात गरेको छ । शनिबार राति भएको सिजनको पहिलो खेलमा सेल्टा भिगोलाई ३-१ गोल अन्तरले पराजित गर्दै रियलले सुखद सुरुवात गरेको हो । सेल्टाको मैदानमा १० खेलाडी सिमित भएपनि रियलले उत्कृष्ट जित निकाल्यो । रियलको…

८० भन्दा बढी स्वादका चिया लिएर नेपाली बजारमा आयो नेपा टी प्रा लि

८० भन्दा बढी स्वादका चिया लिएर नेपाली बजारमा आयो नेपा टी प्रा लि

सुबास बस्नेत, नयाँ दिल्ली “टेष्ट द बेस्ट” भन्ने मुल नारालाइ आत्मासाथ गर्दै नेपा टि प्रा. लि. ले अन्तराष्ट्रिय स्तरका ८० भन्दा बढी स्वादका चिया लिएर नेपाली बजारमा आएको छ । सुन्दा अचम्म लाग्न सक्छ तर यो हकिकत हो, जहाँ तपाई ८० भन्दा…

कतारमा दुइजनाको मिर्तु ।।

कतारमा दुइजनाको मिर्तु ।। २९ साउन, काठमाण्डौं । कतारमा हिजो साँझ भएको झगडामा २ नेपालीको मृत्यु भएको खबर प्राप्त भएको छ । बंगलादेशको नागरिक र नेपाली बिच भएको झगडा नेपालीको पर्स खोस्ने क्रमबाट सुरु भएको बारेमा कतारबाट जानकारीमा आएको छ । सो…

किवी खानुका फाइदै फाइदा

किवी खानुका फाइदै फाइदा

किवीबारे धेरै मानिसहरु जानकार भए पनि यसले मानव स्वास्थ्यलाई पुर्‍याउने फाइदाबारे सबैलाई थाहा नहुन सक्छ । निकै स्वादिलो फल किवी प्रायः सबैले रुचाउँछन् । यो फल खाँदा मानव स्वास्थ्यमा पुग्ने फाइदा यी हुन्– शरीरको घाउँलाई निर्मुल पार्छ किवीमा भिटामिन सी भरपूर मात्रामा…

औषधिमा स्वदेशी उत्पादनलाई जोड, २५ अर्ब लगानीसँगै ४५ प्रतिशत आपूर्ति

औषधिमा स्वदेशी उत्पादनलाई जोड, २५ अर्ब लगानीसँगै ४५ प्रतिशत आपूर्ति

काठमाडौँ, २८ साउन ।  नेपालमै पर्याप्त उत्पादन हुने औषधि विदेशबाट आयात भइरहँदा ‘औषधि उत्पादन गरी आत्मनिर्भर हुने’ नीति कार्यान्वयनमा समस्या देखिएको छ । सरकारले स्वदेशमा उत्पादन हुने औषधिको आयातमा रोक लगाई आत्मनिर्भर हुने नीति लिएको छ तर नीति कार्यान्वयन नहुँदा औषधि उत्पादनका…

नेपाल बैंकको घोटाला प्रकरण : अदालतको यस्तो फैसला

नेपाल बैंकको घोटाला प्रकरण : अदालतको यस्तो फैसला

काठमाडौं, २८ साउन । सर्वोच्च अदालतले नेपाल बैंकमा कमसल धितो राखी ऋण झिकेर १ अर्ब ३७ करोड रुपैयाँबराबरको नोक्सान पुर्‍याएको अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएका मंगतुराम अग्रवालले हालेको रिट खारेज हुने फैसला सुनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र डम्बरबहादुर शाहीको…

साझा पार्टीमा कार्यकर्ता धमाधाम पार्टी छोड्दै, नेतृत्वले निरङ्कुश शैली अपनाएको आरोप

साझा पार्टीमा कार्यकर्ता धमाधाम पार्टी छोड्दै, नेतृत्वले निरङ्कुश शैली अपनाएको आरोप

साझा पार्टीको मलेसिया सद्भाव समितिको संयोजक बिमल बोहरा, मलेसियाको जोरबारु सद्भाव समुहको अध्यक्ष गोपाल धानुक (बैतडी), उपाध्यक्ष टेकेन्द्र शाहि (जाजरकोट), सचिव नरेन्द्र बोहरा बैतडी ,स सचिव डिल्ली अधिकारी (कैलाली), कोषाध्यक्ष बिरेन्द्र धानुक बैतडी, सदस्य क्रमशः जीवन टमाटा (दार्चुला), सागर वि सि (दार्चुला),…

तिब्बतको चमत्कार !

ल्हासा, तिब्बत । ८ देखि १५ जुलाई (असार २३ देखि ३०) सम्म चीन र त्यसमा पनि तिब्बत भ्रमण गर्दा तिब्बतको इतिहास, विकास, अर्थतन्त्र, पर्यटन, संस्कृति, कृषि र भूगोलबारे अन्तक्र्रिया गर्ने र बुझ्ने मौका मिल्यो । पढिए, सुनिएको तिब्बत र स्थलगत भ्रमणमा आफैले…

सिन्धु पोख्रेलको शब्द तथा स्वरमा सृष्टि अधिकारीको नृत्य  “सम्झनामा तीज-२०७६ ” युट्युबमा (भिडियो सहित)

सिन्धु पोख्रेलको शब्द तथा स्वरमा सृष्टि अधिकारीको नृत्य “सम्झनामा तीज-२०७६ ” युट्युबमा (भिडियो सहित)

सुवास बस्नेत नारीहरुको महानपर्व हरितालिका तीज २०७६ नजिकिँदै गर्दा सांगीतिक बजारमा तीजका गीत-संगीतको निकै चर्चा परिचर्चा चलिरहेको छ । प्रतिस्पर्धात्मकरुपमा गीतहरु बजारमा आइरहँदा बर्शौ देखि गाउँघरमा चलिरहेका मौलिक गीत र नृत्यहरु कमै मात्रामा देखिन्छन । गाउँले परिवेशमा गाउँघरको झल्को देखिने गरि पहिलो…

काठमाडौंमा मानव बेचबिखनको अन्तर्राष्ट्रिय जालो, युवाभन्दा युवती चपेटामा

काठमाडौंमा मानव बेचबिखनको अन्तर्राष्ट्रिय जालो, युवाभन्दा युवती चपेटामा

साउन १३, २०७६ काठमाडौं – नुवाकोटको किस्पाङ गाउँपालिका राममाया तामाङ (नाम परिवर्तन) ले पछि हरि (नाम परिर्वतन) लाई २०७५ भदौ २५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तुर्कमिनिस्तान बिदा गरिन् । पैसा कमाउने र बालबच्चालाई राम्रोसँग शिक्षादीक्षा दिने दुवैको योजनासहित पति विदेश लागे र पत्नी…