अन्तर्वार्ता

युवापुस्तामा एनआरएनएप्रति विश्वास जगाउन मेरो उम्मेदवारी : राज रेग्मी

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को अक्टोवरमा हुने निर्वाचनमा उपाध्यक्ष पदमा कतारबाट राज रेग्मी (राजु)ले उम्मेदवारी दिने घोषणा गरेका छन्। अहिले युवा उपाध्यध्यक्ष रहेका रेग्मी संघमा युवा सहभागिता र उद्यमशिलता...

1 2