
नेपालको-ओमान राष्ट्रिय संग्राहलयबिच द्बिपक्षीय समझदारी
नेपालको राष्ट्रिय संग्राहलय र ओमानको राष्ट्रिय संग्राहलयका बिच द्बिपक्षीय समझदारी पत्रमा मिति 2076 मंसिर 16 गते सोमबारका दिन ओमानको राष्ट्रिय संग्राहलयमा आयोजित कार्यक्रममा हस्ताक्षर भयो।समझदारी पत्रमा नेपालको तर्फबाट राष्ट्रिय संग्राहलय छाउनी का कार्यालय प्रमुख श्री जयराम श्रेष्ठ तथा ओमानको तर्फबाट राष्ट्रिय संग्राहलय…