अर्घाखाँची नरपानी बस दुर्घट्ना

अर्घाखाँची नरपानी बस दुर्घट्ना

स्रोत:- अर्घाखाँचीडट्कम अर्घाखाँची जिल्लाको सन्धिखर्कबाट बुटवल जादै गरेको बस नरपानीमा दुर्घटना हुँदा जना १९ को मृत्युु भएको छ । हालसम्म १७ जनाको घट्नास्थलमै र १ जनाको उपचारका लागि बुटवल लैजादै गर्दा ठाडामा र एक जनाको उपचारको क्रममा चौराह हस्पिटल बुटवलमा निधन भएको प्रहरी…

ओमानका राजदूत द्धारा ओमानका पर्यटन मन्त्रीलाई नेपाल भ्रमण वर्ष २०२० को बृहत समुद्‌घाटन कार्यक्रमका लागी निमनत्रणा पत्र हस्तान्तरण

ओमानका राजदूत द्धारा ओमानका पर्यटन मन्त्रीलाई नेपाल भ्रमण वर्ष २०२० को बृहत समुद्‌घाटन कार्यक्रमका लागी निमनत्रणा पत्र हस्तान्तरण

नेपाली राजदूतावास ओमानका राजदूत महामहिम सर्मिला पराजुली ढकालज्यूले मिति २०७६ मंसिर ५ गते ओमान अधिराज्यका पर्यटन मन्त्री महामहिम अहमद बिन नासेर अल मेहार्जी (Ahmed bin Nasser Al Mehrazi) लाई वहाँको कार्यकक्षमा भेटी नेपालमा आयोजना हुन गइरहेको नेपाल भ्रमण वर्ष २०२० को बृहत…

कैलालीको टीकापुरमा सामुदायिक संलग्नता तथा जवाफदेहिता सम्बन्धी प्रशिक्षण

कैलालीको टीकापुरमा सामुदायिक संलग्नता तथा जवाफदेहिता सम्बन्धी प्रशिक्षण

सामुदायिक संलग्नता तथा जवाफदेहिता सम्बन्धी प्रदेश स्तरीय तीन दिने प्रशिक्षण कैलालीको टीकापुरमा आज मंसीर १ गतेदेखि शुरु भएको छ । मानवीय गतिविधिहरुलाई अझै प्रभावकारी बनाउनका साथै सामुदायिक संलग्नता तथा जवाफदेहितालाई संस्थागत गर्न मुलुकका सवै प्रदेश र जिल्लाहरुका रेडक्रसका निकायहरुलाई सचेतना अभियान अन्तरगत नेपाल…

रेडक्रसको कानुनी आधार सुदृढिकरणको लागि  मस्यौदा  गृह मन्त्रालयमा पेश

रेडक्रसको कानुनी आधार सुदृढिकरणको लागि मस्यौदा गृह मन्त्रालयमा पेश

 नेपाल रेडक्रसको कानुनी आधार सुदृढिकरण गर्न छुट्टै कानुनी व्यवस्थाको लागि नेपाल रेडक्रसले स्पष्ट पहल गरेको छ । यसै सन्दर्भमा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापाले आज नेपाल सरकार गृह मन्त्रालयका सचिव प्रेम कुमार राईलाई संंस्थाको तर्फबाट एक मस्यौदा हस्तान्तरण गर्नुभएको छ ।मस्यौदामा…

ओमान नेपाली एकता समाजले अमृत आचार्य लाई सहयोग पठायो

ओमान नेपाली एकता समाजले अमृत आचार्य लाई सहयोग पठायो

टुक बहादुर रमदाम ओमान मस्कट:- बागलुङ जिल्ला राङखानि स्थायी घर भएका जीवन शर्मा जीबन भर जनताको गित जनबादी गितू गायर मजदुर बर्गको मुक्तिको निम्ती आवाज उठाउँदै जिबनको अध्यायमा आइपुग्दा जन गायक जीबन शर्माको परिवारमा बज्रपात आइपरेको खबर सबैमा जानकारी नै छ ।…

कर्मचारीलाई बाहिरी कार्यक्रममा रोक

कर्मचारीलाई बाहिरी कार्यक्रममा रोक

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मातहतका कर्मचारीलाई आफूखुसी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका कार्यक्रममा जान रोक लगाएको छ । व्यक्तिगत पहुँचमा कर्मचारी मनपरी रूपमा बाहिरी कार्यक्रममा जाने र विचार व्यक्त गर्ने प्रवृत्ति बढेपछि मन्त्रालयले त्यसमा अंकुश लगाएको हो । व्यक्तिगत पहुँचमा…

इतिहास भन्दा पुरानो अनि अध्यात्मिक शक्तिको पावन तपोभूमि, श्लेषमान्तक वनको कन्दरा अनि बिरुपाक्षको

इतिहास भन्दा पुरानो अनि अध्यात्मिक शक्तिको पावन तपोभूमि, श्लेषमान्तक वनको कन्दरा अनि बिरुपाक्षको

इतिहास भन्दा पुरानो अनि अध्यात्मिक शक्तिको पावन तपोभूमि, श्लेषमान्तक वनको कन्दरा अनि बिरुपाक्षको रक्षाथलो पुशपतिको चारैतर्फ जयजयकार छ । शिवको यस स्वरुपलाई पशुपति किन भनिन्छ भन्ने बिषयमा आज केहि कुरा गरौं । शिवका अनेककौँ नामहरु मध्ये अत्यन्त लोकप्रिय अनि सुन्दर नाम हो पशुपति…

ओमान मा रहेका नेपाली हरू लाई कम्मर मर्काई नचाऊन सागर आले र एलिना गुरुङ आई पुगे ओमान

ओमान मा रहेका नेपाली हरू लाई कम्मर मर्काई नचाऊन सागर आले र एलिना गुरुङ आई पुगे ओमान

************************************* रितु शर्मा / ओमान ****** ****** चर्चित कलाकार सागर आले र एलिना गुरुङ ओमान ऊत्रे सँगै नेपाली समाजमा एउटा तंरग र ऊत्साह ऊत्पन्न भयको छ ओमान बासि प्रवासी नेपाली हरू मा । “तमु समाज ओमान ” ले तमु ह्लोसार को अवसरमा…

‘होमस्टे’को राजधानी बन्दै स्याङ्जा

‘होमस्टे’को राजधानी बन्दै स्याङ्जा

वालिङ– स्याङ्जा जिल्लालाई घरबास (होमस्टे) को राजधानीको रुपमा विकास गर्ने अभियानले गति लिएको छ । स्याङ्जाका ११ स्थानीय तहमध्ये २० वटामा घरबास कार्यक्रम सञ्चालित छ । स्याङ्जामा दक्षिण एसियाकै पहिलो सामुदायिक घरबासदेखि लिएर नयाँ नयाँ घरबास कार्यक्रम सञ्चालन भैरहेका छन् । सिरुबारीबाट…

श्रीलङ्काः प्रधानमन्त्री राजापाक्षद्वारा राजीनामा

श्रीलङ्काः प्रधानमन्त्री राजापाक्षद्वारा राजीनामा

श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षले नियुक्त भएको सात हप्तापछि पदबाट राजीनामा दिएका छन्। अचानक गरिएको उनको नियुक्तिले श्रीलङ्कामा राजनीतिक सङ्कट सिर्जना गराएको थियो। आफ्नो निवासमा आयोजित एउटा कार्यक्रममा पूर्वराष्ट्रपति समेत रहेका राजापाक्षले राजीनामापत्रमा हस्ताक्षर गरेका थिए। राजापाक्षका छोरा नमालले देशमा स्थिरता होओस् भनेर…