ओमानमा प्युठानका रुम बहादुर घर्ती  मगरको हृृदयघात

शालीकराम आचार्य ओमान,
मस्कट
१४असार २०७६
ओमानको राजधानी मस्कटको वादी अल–कविर स्थीत रानीसेन्स कम्पनीको ताउस सरर्र्भेसमा काम गर्दै आएका प्युठान जील्ला निवासी बर्ष ३२का रुम बहादुर घर्ती मगरको हृृदयघात भइ मृत्यु भएकोछ । आफ्नो बुवाको जीम्मा मा आफ्ना आमा नभएका २ छोराछोरी लाई लगाएर आफ्ना बुढेशकालमा लाएका बाबुलाइ सुखः र आफ्ना बच्चाहरु लाइ राम्रो शिक्षा दिने सपना बोकेर ओमान लागेका थिय । तर जब उनको सपना साकार हुने देखिर्नै लागेको थियो । उनका बावु र बच्चाहरुमा बज्रपात भएकोछ । रुम बहादुर घर्ती मगर बैदेशिक रोजगारको सिल सिलामा १५ मैना पहिला ओमानको राजधानी मस्कट पुगेका थिय । रुम बहादुर घर्ती मगर को गत ११ असार २०७६ का राती हृृदयघात द्धारा असामाहिक मृत्यू भयको हो धेरै परिश्रमि र ईमान्दारीका साथ कामगरेर कम्पनीमा असल छवी बनाएका घर्तीको असामाहिक मृत्य भएकोमा कम्पनीले पनी यौटा होनहार कर्मचारी गुमाएको भन्दै आफ्नो वेवसाईडमा श्रर्धान्जली राखेकोछ ।

तर अर्कोे तिर कम्पनीकै होस्टल (क्याम्पं) म्यानिजरकोे लार्पबाही पनी देखिन्छ कीन की साँज संगै खाना खाएर शुतेका शहव्रmमी एक्कासी झस्कीए बिहान ३ बजे तिर सगै शुतेका साथीलाइ सारो सारो भएको र कह्राएको आवाज सुनेपछि तत्काल सगै बस्ने साथीहरुले उठेर हेर्दा आत्ती रहेको देखे पछि तत्काल कम्पनीको होस्टेलका म्यानिजर लाइ बोलएर मृतकको अबस्था बारे जानकारी गराए र अस्पताल लैजानका लागी अनुरोेध गरे तर क्यामको सुपरभाइजर ले लापरबाहीको शैलीमा आनाकानी गरि बिमारीलाइ सुत्न लगाएको थियो त्यसका एकघन्टा पछि बिहान ४बजे एकदमै आत्तीयर कहराउंद गर्दा सबै सहर्कमीहरु जागे र उनलाई तत्कालै उद्धार गर्न उठाउन खोज्दा रुक बहादर को सरिर चिसो भै सकेको मृतकका ससहकर्मी ले बताएका छन । तुरुन्तै शाहि ओमानी पुलिश लाइ खबर गरि मृतक घर्तीेलाई रोयल अस्पतालमा लागीएको छ । जहाँबाट रुम बहादुर घर्ती मगरको पार्थिव सरिर नेपाल फर्काउने पहल हुदैछ ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *