दुर्घटना पिडित लाई महिला समुह ओमान द्वारा सहयोग

ऋतु शर्मा ओमान

हाम्रो अघाडि परिस्थिति कति बेला जटिल बन्दछ थाहै हुँदैन ।तर सहयोगि हाथ हरू को साथ र~यो भने दु:ख मा पनि आसा अपेक्षा र सुख को अनुभुति हुने गर्दछ ।
ओमान महिला समुह बाट यस्तै सेवा भाव को माया पाऊनु भयको छ ।


करेन्ट लागेर दुबै हाथ गुमाउदै काठमाडौ मा ऊपचारार्थ रहनु भयकि बिराटनगर कि मेघा घिमिरे ले ।
सेवा लाई नै धर्म मान्दै आयका मुलुक देखि धेरै टाढा ओमान मा रोजगार मा संलग्न महिला हरू को संस्था ” ओमान महिला समुह “ले धेरै नेपाली समुदाय लाई सहयोग गर्दै आएको छ ।

यसै निरन्तरता मा यस पटक कृत्रिम हाथ को लागि सहयोग गरेको छ ।
ऊक्त सहयोग लिएर काठमाडौ पुग्नु भयकि ओमान महिला समुह कि सल्लाहकार बिमला भट्टराई ले काठमाडौंमा ऊपचार गराऊनु भयकि मेघा घिमिरे लाई ईन्द्रेणि कार्यक्रम कोअफिस मा भेटेर बिभिन्न संस्था र ब्याक्ति हरू बाट संकलित रकम कुल रू- 151013क ( एक लाख एकाउन्न हजार तेह्र) नगद यही २०७६ जेठ ३१गते हस्तान्तरण गर्नु भयको थियो ।
सहयोग र पारदर्शिता मा अब्बल ओमान महिला समुह ले संकलन को सम्पुर्ण रिपोर्ट समेत सार्वजनिक गरेको छ ।
जस अनुसार दान दाताको नामावली यस प्रकार रहेको छ ।
१- ओमान मा सम्पन्न तामाङह्रोसार मा संकलित रियल / १00
२- अन्तर्राष्ट्रिय महिला दिवस मा पुरूष प्रवेश शुल्क बाट संकलन रियल / २१३•८००
३ – बुद्ध भिजन ओमन बाट रियल / २२
४- जन सम्पर्क समिति ओमन रियल/ २९
५- तमु समाज + मगर समाज ओमान रियल / २५+२५
६- गुल्मी समाज ओमान रियल / ११

  ७-   ब्याक्ति गत सहयोग दाता 

यादव शाही /१०, मेनुका बि पि १०/ जिवन कार्की ६/ , रियल

ऊषा अधिकारी र भिम कोईराला \ ३+३ रियल

राजेश वाईवा, बान्दि र टिया ईन्डोनेशियन, राजीव महर्जन, सुधा तामाङ, गायक सुरज थापा, समिर श्रेष्ठ, ईन्दिरा गुरुङ, पुर्ण गुरुङ प्रति ब्याक्ति/ ५ रियल
होम श्रेष्ठ, गिता भण्डारी, निर्मला गुरुङ प्रति ब्याक्ति / २ रियल
रमा श्रेष्ठ, सोम गुरुङ, पपु मगर, कृष्ण तामाङ ले प्रतिव्यक्ति / १ रियल का दरले गरि सहयोग गरेको कुरा महिला समुह ओमान ले जनाएको


सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *