ओमानमा मदिरा,हल्का पेयपदार्थ, इनर्जी ड्रिंक्स  र सुर्ती जन्य बस्तु महँगो हुदै

मदिरा,हल्का पेयपदार्थ, इनर्जी ड्रिंक्स र सुर्ती जन्यबस्तुमा ओमन सरकारले आफ्ना नागरिक तथा ओमनमा कार्यरत नागरिकको स्वस्थमा असरगर्ने भन्दै खपत घटाउने उदेस्यका साथ सय प्रतिशत अन्तशुल्क जून १५ तारिक देखि लागु गेरको छ जहाँ गए पनि जाड रक्सि बिना बच्न नसक्ने नेपालीहरुका लागि यो दुखद खबर हो

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *