जन सम्पर्क समिति ओमनको नियमित बैठकमा लोगो सहितको टिसर्ट रिलिज

“””””””””””””””””””””””””””””””””””””””””””””
रितु शर्मा /ओमान

नेपाली कांग्रेसको प्रवास सगंठन जन सम्पर्क समिति अोमान को बैठक यहि शुक्रबारका दिन का. वा सभापति  शालिक राम चापागाइ को सभापतित्व मा सम्पन्न भयको छ ।

ऊक्त कार्यक्रम मा  अतिथि र समाज का   सदस्य हरु ले आ आफ्नो विचार राख्नु भयेको थियो धेरै जसो बक्ताहरुले अब का दिन मा  संस्था बिस्तार लाई व्यापक जोड  दिनु पर्ने र  संस्था बिस्तार मा ने -ज -स -ओमान  ले अब का केही समय मा नै क्षेत्रीय संगठन   पनि बिस्तार गर्नु पर्ने मा व्यापक जोड का साथ विचार राख्नु  को साथै बैठक मा एजेन्डा पास भयेको थियो ।

सोही कार्यक्रम मा  ने-ज-सको जर्शी (टि-सट) संस्था का वरिष्ठ सल्लाहकार एब कार्यक्रम का प्रमुख आतिथि अजय कुमार यादव  सल्लाहकार सुरज चित्रकार,दिपक पौडेल र सस्था का का.वा सभापति  शालिकराम चापागाइ ले संयुक्त रुप मा लोकार्पण  गर्नु भएको थियो।

  कार्यक्रम को  सन्चालन ने -ज -स- ओमन का  महामन्त्री नवीन कुमार पङेनी ले गर्नु भयेको थियो  ।
यसै गरि सोहर क्षेत्रीय  संगठन मा पनि एक साथ मा सोहर क्षेत्रीय संगठन का क्षेत्रीय  संयोजक मोहम्मद सेराजुद्दिन ले टिसर्ट को लोकार्पण  गर्नु भयको समाचार हामि लाई प्राप्त भयको छ  ।

यसरी संगठन बिस्तार सहित समिति लाई सबै को माझ लोकप्रिय र परिचित बनाऊदै लैजाने लक्ष रहेको ऊक्त समिति ले जनाएको छ ।

“”””””””””””””””””””””””””””””””””””””””””””””

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *