समाज सेवा मूलक कार्यमा स्व.जलु आचार्य स्मृति फाउन्डेसन

समाज सेवा मूलक कार्यमा स्व.जलु आचार्य स्मृति फाउन्डेसन
“””””””””””””””””””””””””””””””””””””””””””””

दिलिप आचार्य / दैलेख (हाल मुम्बईमा )

स्व.जलु आचार्य फाउन्डेसन ,सिगौडी ,दैलेख ले निमुखा गरिब,बिपन्न विद्यार्थी बालबालिकाहरु लाई येहि महिनामा १२ सय स्कुलले झोला वितरण गरेको थियो ।
आफ्नो आमा को मृत्यु क्यान्सर बाट भएको हुदा,आमा को नाम मा ब्यक्तिगत रूपमा स्व.जलु आचार्य स्मृति फाउन्डेसन खोलेर दैलेख का अनेकौं गाउँपालिका तथा नगरपालिका मा सेवा गर्दै आएका छन ।

 

 

यस फाउन्डेसन का सस्थापक अध्यक्ष लोकेश प्रसाद आचार्य भन्नु हुन्छ ,सेवा नै धर्म हो ,गरिब र बिपन्न परिवारका बिद्यार्थी बालबालिका लाइ१२ सय स्कुलले झोला वितरणबाट हर्शित भएको छु ।आठ बीस नगरपालिका दैलेख का ९ वार्ड का ३५ वटा आधारभूत तथा माध्यमिक बिधालयमा उक्त झोला वितरण गरेको लोकेश आचार्य भन्दछ्न।

 

एउटा झोला तुनेर ४/५ बर्षा सम्म पनि प्रयोग गर्न पर्ने बाध्यता भएका दुर्गम स्थान का बिद्यार्थी अनिल ,नवराज आफुले स्कुलले झोला पाएकामा आफुलाइ पठ्न पाठ गर्न मा निकै सहज हुने भताएका थिए।आफ्नो बुवा आमा को आयस्रोत नहुदा आफू स्कुलमा जान पनि समस्या भयेकी
आठबीस नगरपालिका सिगौंडी दैलेख स्थित जनता आधारभुत बिधालय कि छात्रा अम्बिका बि.क. नयाँ स्कुलले झोला शीत निकै खुशी छ्न।

 

गणेश माध्यमिक बिधालय ,जनता आधारभुत बिधालय ,लक्ष्मी माध्यमिक बिधालय का प्राचार्यहरु पनि आचार्य परिवारलाई धेरै धन्यवाद दिनु भएको छ र आगामी योजना बिधालय परिवार पनि अगाडि बड्ने बिस्वास दिलाउनु भएकोछ।

 

सन्थापक लोकेश प्रसाद आचार्य तथा श्री दिपिल आचार्य का सामाजिक कार्यहरु का अभियान अझै निकै छन ।तत्काल आठ बीस नगरपालिका का बिधालयहरुका बिद्यार्थी हरुलाइ पहुच र अधिकार का लागि बिधालय भर्ना अभियान ,नगरि बिधालय मा फिल्ड नभएको मा फिल्ड निर्माणकार्य अधि बडाउने ,स्कुल मा पठ्नपाठन ,खेलकुद सामग्री उपलब्ध गराउने ,तेस्तै अन्य अभियान छन ।

स्व.जलु आचार्य स्मृति फाउन्डेसन जस्तै हामी पनि प्रवासी दाजुभाइ दिदीबहिनीको पनि येस्तै अभियान लिएर हिडै ।गरिव र उन्मुलन जनता सेबा मा तत्पर होऔ।गरिव जनता सेबा सङ्सगै राष्ट निर्माणका तिर पनि लागौ।
************************************

 

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *