“मैले कहिले” आधुनिक गीत सार्बजनिक (भिडियो सहित)

” मैले कहिले ” आधुनिक गित सार्बजनिक /भिडियो सहित

– शिव बस्याल/मुम्बई

म्युजिक प्रेमिहरुको रोजाइमा रहेका आधुनिक गित मध्य ” मैले कहिले ” भन्ने गित सार्बजनिक भैइसकेको छ । बिकाश पुन को शब्द श्रीजना मा रहेको उक्त एल्मब लाई म्युजिक क्षेत्रमा विभिन्न एल्बमहरु डाइरेक्सन गरिसक्नु भयको डाइरेक्टर अशोक बिक ले यो एल्बम पनि डारेक्सन गर्नु भएको थियो । जस्मा प्रख्यात गायिका अन्जु पन्त र मनोज राज ले स्वर भरेका थिए । नायिका लक्ष्मी र नायक गणेश ले आफ्नो दमदार अभिनय लाई प्रस्तुत गरेर एल्बम लाई निक्कै नै उत्कृष्ट देखाएका छन । शब्द सुन्दा जति नै मिठास लाग्छ त्यत्ती नै यो एल्बम हेर्दा अभिनय उत्तिकै रमाइलो लाग्नेछ ।

एल्बम लाई नवीन घर्तीमगर ले इडिट गरेका थिय भने दुर्गा पौडेल क्यामेरा मा थिए । म्युजिक दिपक शर्मा ले भरेका थिय । यो एल्बम लाई अम्बिका म्युजिक प्रा लि ले उत्पादन गरेको थियो र म्युजिक नेपाल को युट्युब च्यानल बाट सार्बजनिक गरिएको थियो । छायांकन काठमाडौ लगायत काठमाडौ भ्याली देखि बाहिर पनि गरिएको थियो । आधुनिक सङित प्रेमिहरुको लागि यो आधुनिक गित निक्कै राम्रो छ !

” तिमिलाइ धेरै माया गर्छु ,
म तिमी बिना मर्छु ……..”

भिडियो हेर्नको लागि यो लिन्कमा जानुहोला ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *