अंतर्राष्ट्रीय महिला दिवस ८ मार्च किन मनाउने गरिएको छ।

अंतर्राष्ट्रीय महिला दिवस ८ मार्च किन मनाउने गरिएको छ।
=================

शिव बस्याल/सन्तोष भट्टराई
मुम्बई

अंतर्राष्ट्रीय महिला दिवस ८ मार्च बिहीबार का दिन मनाउन गइरहेको छौ। 1909 साल मा अंतर्राष्ट्रीय महिला दिवस सबै भन्दा पहिला मनाउने काम भएको थियो ।

उक्त महिला दिवस संयुक्त राष्ट्र ख ले 1975 देखि मनाउन सुरु गरेको थियो । विश्व को विभिन्न क्षेत्रका महिलाहरुको प्रति सम्मान, प्रशंसा एबम माया प्रकट गर्दै यो दिन महिलाहरुको आर्थिक, राजनीतिक एबम सामाजिक उपलब्धिहरु को उत्सव स्वरुप मनाउने गर्दै आएक्को छ।

आजभोलि का नारिअर्थात महिलाहरु सबै क्षेत्रमा मा अगाडि अग्रसरतामा छ्न,तर अतीतमा यस्तो थिएन। जस्तो प्रकारको आजादी आजभोलि हामी सम्पूर्ण महिलाहरुमा प्राप्त भएको देखिन्छ तो अवस्था अतितमा देखिन्थिएन। बिगत मा महिला घरायसी काममा ब्यस्त हुने हुनाले पढ्ने लेखने र कुनै प्रकार को जागिर गर्न पाउथे न कुनै कुरा को आजादी नै थियो ।

1908 मा 15000 महिलाहरुले न्यूयॉर्क सिटी मा वोटिंग अधिकारों को माग साथै काम को समय कम गरि राम्रो योग्य तनखा प्राप्ती को लागि आन्दोलन गरे।
एक बर्षा पछि अमेरिका को सोशलिस्ट पार्टी को घोषणा अनुसार 1909 मा यूनाइटेड स्टेट्स अमेरिकी देश मा पहलो राष्ट्रीय महिला दिवस 28 फरवरी का दिन मनाए।

1910 मा clara zetkin (जर्मनी को सोशल डेमोक्रेटिक पार्टी की महिला ऑफिस की लीडर) नामक महिला ले अंतर्राष्ट्रीय महिला दिवस मनाउने विचार राखिन , उनको सुझाव अनुसार महिलाहरु आआफ्नो माग र अधिकार को लागि अगाडि बढ्न लागे हर देश म अंतराष्ट्रीय महिला दिवस मनाउन पर्ने प्रण गरे।

एकपटक एक कांफ्रेंस मा 17 देशका 100 भन्दा धेरै महिलाहरुले उक्त सुझाव माथी सहमती जताए र अंतर्राष्ट्रीय महिला दिवस को स्थापना भयो ।

महिलाको दिवस मनाउन को प्रमुख उद्देश्य महिलाको अधिकार दिलाउने थियो । 19 मार्च 1911 मा पहली पटक आस्ट्रिया डेनमार्क, जर्मनी र स्विट्ज़रलैंड मा अंतर्राष्ट्रीय महिला दिवस मनाउने काम गरिएको थियो ।

1913 मा यसलाइ महिला दिवस मनाउने दिन को छ्नोट 8 मार्च गरिएको थियो ,तेस पछि यो दिवस प्रत्यक बर्षा येहि दिन मनाउदै आउने चलन भएको छ।
महिला पुरुष बिच को समान ब्याबहार ले नै समाज परिष्कृत हुनेछ ।
पिछडियका महिला लाई माथि ऊठाऊदै अघि बढौ ।
महिला दिवस को सबै लाई शुभकामना!
**********************************

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *