शिवरात्रि र यस को महिमा

शिवरात्रि र यस को महिमा
*************************************

शिव र संतोष /
शिव रात्री बिशेष

महाशिवरात्रि 4 मार्च सोमवार काे मनाउन गएका छौ। यो पर्व मा भगवान शिव की विशेष पूजा एबम अभिषेक गरिन्छ । यो खास दिन को संबंध मा केही मान्यता हरु पनि छन ।शिव रात्री को दिन भगवान शिव एबम माता पार्वती का विवाह बिबाह भएको उल्लेख छ। जब कि ईशान संहिता को अनुसार यो दिन भगवान शिव प्रकट हुनु भयो जानकारी गराएको छ।यो दिन शिव-भक्तहरु मठ मन्दिर मा गएर शिवलिंग माथि बेल-पत्र, धतुरो चढाएर पूजा, व्रत तथा रात्रि-जागरण गर्ने गर्दछ्न । धार्मिक, आध्यात्मिक र ज्योतिषीय दृष्टि ले महाशिवरात्रि पर्व का बहुत महत्व छ ।

@@महाशिवरात्रि व्रत को महत्व

फाल्गुनकृष्णचतुर्दश्यामादिदेवो महानिशि ।
शिवलिङ्गतयोद्भूतः कोटिसूर्यसमप्रभ।।

ईशान संहिता को यश वाक्यको अनुसार ज्योतिर्लिंग को प्रादुर्भाव हुनाले यह पर्व महाशिवरात्रि को रुप मनाइन्छ ।

यश व्रत को सबै भक्तजन हरु गर्न सक्नु हुन्छ । यो व्रत गर्नाले कुनै पनि दोष लागदैन । शिव रात्री को व्रत “व्रतराज’ को नाम बात पनि विख्यात छ । शिवरात्रि यमराज को शासन लाई मिटाएर शिवलोक भक्ताजन प्रदान गर्ने दिन हो । शास्त्रोक्त विधिले जस्तोसुकै आवस्था येस्को जागरण सहित उपवास गर्छ्न उनलाई मोक्ष की प्राप्ति हुने पुराण मा उल्लेख छ।@@@ शिवरात्रि को समान पाप एबम भए मिटाउने र सुखद समृधि बनाउने वाला दोस्रो व्रत मात्र होइन शिवरात्रे व्रत गर्नाले सबै प्रकार को पापहरु मेटिने पुराण मा उल्लेख छ ।

महाशिवरात्रि को रहस्य
ज्योतिषाचार्य अनुसार फाल्गुन कृष्ण पक्ष को चतुर्दशी तिथि मा चन्द्रमा सूर्य को समीप रहने उल्लेखनीय छ। अतः तेहि समय जीवन रूपी चन्द्रमा को शिवरूपी सूर्य को साथमा योग- मिलन हुन्छ ।

अतः यश चतुर्दशी मा शिवपूजा गर्नाले मनुष्यों को मनचाहा फल प्राप्त हुन्छ।
शिवरात्रि पर्व भगवान् शिव को दिव्य अवतरण को मंगलसूचक हो उसको निराकार साकार रूप मै अवतरणको रात्रिलाई नै महाशिवरात्रि भन्ने गरिएको छ। यस्ले हामीलाई काम, क्रोध, लोभ, मोह, मत्सरादि विकारों बाट मुक्त गरि परम सुख, शान्ति ऐश्वर्यादि प्रदान गर्द्छ। ……इति समाप्ति

ॐ नमो शिवाय ,”भोले कि जय हो शिवजी कि जय हो पार्वती पते शिव जि कि जय हो”” !!!!

शिव रात्री मा युवायुवतीलाई अनुरोध छ कि भाङ धतुरो र लागू पदार्थ न खानु होला ।आफ्नो र आफ्न्ती को ख्याल राख्नु होला।

—–‘—————–‘—————‘————–

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *