मुम्बईमा समाजसेवी भट्टराईको केसँर बाट निधन

Santosh bhatrai/Mumbai, India

बगनासकाली गाउँ पालिका वार्ड नम्बर ६ ,दर्पुक ,पाल्पा नेपाल घर भै ४ दशक देखि प्रवास भारत को मुम्बैमा बस्ने प्रवासी नेपाली साथी एबम नेपाली समाजसेबि केशव भट्टराई को अस्ति ८ फरवरी २०१९ का दिन आफ्नो निवास स्थान मा निधन भएको छ।उनी गत २०/२२ महिना देखि क्यान्सर बिमारी देखि पीडित थिए ।
हिन्दु धर्मअनुसार ,मुम्बई स्थित मिरा रोड को श्मशान भुमि मा पन्चतत्व मा विलीन गरियो।

अन्तिम सव यात्रा मा सहभागी हुन मुम्बई भारत स्थित सम्पूर्ण संघसंगठनका प्रवासी नेपालीको दाजुभाइ तथा अन्य स्व केशव भट्टराई चिन्ने प्रवासी नेपाली को घुइँचो थियोे

स्व केशव भट्टराई का धर्म पत्नी पिमला भट्टराई र दुईवटा छोरा दुईवटा छोरी छन।उन्ले नेपाली प्रति गरेका गुन हरु कसैले पनि सक्दैन । वहालाइ केँसर थियो।

क्यान्सर एउटा ज्यान मारा बिमारी हो ।विभिन्न प्रकार का क्यान्सर हुन्छ्न ।यो बिमारी कुनैन कुनैन कारण बाट हुन सक्छ ।शरीर कनै अङ्मा हुन सक्छ।पहिलो एबम दोस्रो स्तरमा जाँच गर्द पत्ता लागो भने निवारण गर्न केमो थेरेपी ,रेडियसन उपयोगी हुन्छ।तेसैले हाम्रो दाजुभाइ दिदिबहिनी कुनैकुनै बिमारी मा निको हुन समय लागो भने तुरुन्तै डाक्टर को सल्लाह लिनु होला।

क्यान्सर भन्नसाथ हामी ठान्छौ, उपचार नहुने रोग । वा प्राणघातक । तर, यो त्यसबेला मात्र घातक हुन्छ, जब यसको लक्षणलाई बेवास्ता गरिन्छ । र, त्यसले जटिल अवस्थामा प्रवेश गर्छ ।

क्यान्सरको उपचार संभव छ । यदि सुरुवाती चरणमै त्यसको लक्षण फेला पर्‍यो भने उपचार गर्न सकिन्छ । हामीकहाँ त्यस्ता थुप्रै उदाहरण पनि छ, जसले क्यान्सरको सफलतापूर्वक उपचार गराए । यसका लक्षणहरु थाहा पाएपछि तुरुन्तै उपचार गराउनुपर्छ, क्यान्सरबाट बच्न सकिन्छ ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *