विवेकशील नेपाली दलका संयोजक उज्वल थापासहित २५ नेता पक्राउ

राजधानीस्थित संसद भवनबाट विवेकशील नेपाली दलका संयोजक उज्जवल थापा लगायत २५ जना पक्राउ परेका छन् । डा.गोबिन्द केसीसँग गरेका सम्झौतालाई पालना गर भन्दै सरकारको विरोधमा शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका उनीहरूलाई बानेश्वरबाट पक्राउ गरिएको हो ।पक्राउ पर्नेमा थापासँगै सदस्यहरू शशी विक्रम कार्की, अजिता राई, डा.दिनेश प्र्रसाईं, अम्बिका कार्की, सुजन श्रेष्ठ, रामजी पन्त, मिलन पाण्डे, सोनम थीमी लगायत रहेका छन्

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *