ओमान मा सोनाम ल्होसार को तयारी मा तामाङ समाज

***********************************
रितु शर्मा- ओमान /

नेपाल सांस्कृतिक बिविधता को देश हो ।
१२४ जति जात जाति रहेको नेपाल मा सबै खाले जाति हरू को आफ्नै खालको बिशेषता र सांस्कृतिक पर्व मनाउने प्रचलन रहदै आएको छ ।
नेपाली हरू बिश्व को जुन कुना मा रहे पनि नेपाली पन र मन सँगै आफ्नो बिशेष पहिचान पनि गर्वले बोकेका हुन्छन् ।

छाक को जोहो र परिवार को समृद्धिको सपना बोकेर पहाडी शेरो फेरो छोडेर अरब सागर को किनारमा अवस्थित ओमान पुगेका तामाङ जाति का नेपाली हरू ले

आफ्नो मुख्य पर्व सोनाम ल्होसार( २८५५औं फाग ल्हो ) लाई यहि 8फरवरि 2019 का दिन
अलमासा हल रुबिमा मनाउने भयका छन् ।

नेपाल तामाङ समाज ओमान ” को आयोजनामा हुने ऊक्त कार्यक्रममा देश बाट चर्चित कलाकार * सुरोज थापा

 

* र *मिड्ग्स लामा *आऊने तय भैसकेको आयोजक ले

 

बताऊनु भयको छ ।

संगठन का ओमान स्थित कलाकार ले समेत प्रस्तुति दिने र भब्य र सभ्य रूपमा कार्यक्रम सम्पन्न पार्न योजना बनाएर अघि बढेको तामाङ समाज ओमान ले जानकारी दिनु भयको छ ।
प्र*************************

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *