ओमान मा रहेका नेपाली हरू लाई कम्मर मर्काई नचाऊन सागर आले र एलिना गुरुङ आई पुगे ओमान

Spread the love

*************************************
रितु शर्मा / ओमान
****** ******

चर्चित कलाकार सागर आले र एलिना गुरुङ ओमान ऊत्रे सँगै नेपाली समाजमा एउटा तंरग र ऊत्साह ऊत्पन्न भयको छ ओमान बासि प्रवासी नेपाली हरू मा ।

“तमु समाज ओमान ” ले तमु ह्लोसार को अवसरमा बृहद सांस्कृतिक कार्यक्रम को आयोजना यहि सन् २८ दिसम्बर २०१८ का दिन। ” अलमास हल रूई ओमान ” मा गरेको छ ।
यहि कार्यक्रम को लागि चर्चित नेपाल देखि आउनु भएका र ओमान मै रहेका नेपाली कलाकार ले कला प्रस्तुत गर्ने तयारी रहेको आयोजक ले बताएको छ ।

तमु समाज को बिशेष सांस्कृतिक प्रस्तुति सँगै नेपाली कला र संस्कृतिको प्रदर्शन हुने कलाकार हरु ले बताऊनु भयको छ ।

ऊक्त कार्यक्रममा सहभागी हुन आतुर नेपाली हरू बिदा मिलाउदै गरेको र शुक्रबार अधिकांस स्थानमा बिदा पनि हुने भयको ले कार्यक्रम मा ठूलो संख्यामा दर्शक हरू को ऊपस्थिति रहने अनुमान गरिएको छ ।

यस्ता कार्यक्रम ले नेपाली संस्कृति को प्रबर्द्धन र घर छोडेर टाढा रहेका नेपाली हरू मा आफ्नो पन को आभाष हुने भन्दै आफु पनि सरिक भयर नाच्न आतुर रहेको ओमान मा रहेका केही नेपाली ले बताएका छन् ।

“”””””””””””””””””””””””””””””””””””””””””””””

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *