भारतीय प्रवासी नेपाली हरु ले बढाए मन्दबुद्दी बिरामी लाइ सहयोगी हात

“””””””””””””””””””””””””””””””””””””””””””””
सन्तोष भट्टराई / मुम्बई
*********************


देश देखि धेरै टाढा रहेर पनि नेपाली समुदायको एउटा बिशेषता नै हुने गरेको छ ।कि ऊनि हरू संगठित रूपमा रहन्छन् र सामाजिक ऊत्तरदायित्व निभाउन सधै अघाडि रहन्छन् ।


समृद्ध हरू को शहर मुम्बई मा सामान्य जिवन निर्वाह गर्ने प्रवासी नेपाली हरू को संगठन “मनकामना एकता फाउन्डेसन मुम्बई भारत ”
को तत्वावधान मा ,
यहि 17 दिसम्बर 2018 का दिन मुम्बई को ठाणे स्थित “प्रादेशिक मनो रूग्णालय ” मा रहेर स्वास्थ्य लाभ गरि रहेका मनो रोगी हरू लाई आवश्यक सामग्री जस्तै झोला कपडा लगायतका बस्तु हरू दान स्वरूप प्रदान गरेको छ ।
यस अवसरमा संगठन का कार्यकारी हरू को ऊपस्थित रहनु को साथै अस्पताल प्रशासन सँग मनोरोगि हरू को अवस्था र कारण को बिषयमा छलफल समेत भयको एक सहभागीले बताऊनु भयको छ ।


यसरी समाज का ऊपक्षित र पिडित हरू प्रति को लगाव र सेवा भाव को स्थानिय सबै ले प्रसंशा गरेका छन् ।नियमित रूपमा अशक्त हरू को सेवा भाव प्रति प्रतिबद्ध बनाऊदै संगठित रूपमा अघि बढ्न सके नेपाली हरू र भारतीय नागरिक सँग को सम्बन्ध अझ गाढा र सम्मानित हुने बुझिएको छ ।
————-

———————————————

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *