एजेन्सी । हालका करिना कपुरका पति सैफअली खानले करिनाको प्रेममा पर्नुभन्दा अगाडी आँफुभन्दा १२ वर्ष

एजेन्सी । हालका करिना कपुरका पति सैफअली खानले करिनाको प्रेममा पर्नुभन्दा अगाडी आँफुभन्दा १२ वर्ष जेठी महिलाको प्रेम पाए । विस्तरै त्यो प्रेम झांगीदेै र मौलाउँदै गयो र अन्तत सैफले विबाह गरे । सैफभन्दा जेठी ति महिला अरु कोही नभएर हालकी नायिका साराअली खानकी आमा अमृता सिंह थिइन् । भारतको पटौदी खानदानका सैफ अली खान उनी भन्दा १२ वर्ष जेठी अभिनेत्री अमृता सिंहको प्रेममा डुबेका थिए । तर सैफको यो इच्छा उनका परिवारका लागि स्वीकार्य थिएन । यही कारण सैफ अली खानले कसैलाई केही नभनी गुपचुप रुपमा अमृतालाई साथ दिन अमृतासँग विवाह गरे । अमृताबाट सैफकी एक छोरी जज्मिइन् ।

तर आँफैले मन पराएर ल्इाएकी अमृता अन्तत सैफको मनमा जम्न सकिनन् र सैफले आँफ्नी छोरा समानकी अर्की सुन्द्यरी रोजे । करिना । करिनासँग पनि सैफले प्रैम विबाह गरे । अहिले सैफले करिनाबाट एक छोरा तैमुरलाई जन्म दिएका छन् । त्यस्तै जोन अब्राहम र विपाशा बसुबीचको प्रेम सम्बन्धले बलिउड फिल्म उद्योगमा हलचल भयो । र अन्तत जोन अब्राहमको विवाहले आफ्नी प्रेमीकालाई आफ्नी पत्निको नाम दिन सकेनन् । जोनले अन्तत प्रिया रुचालका साथ विवाह गरे ।

र यो खबर केही समयपछि मात्रै थाहा भयो । आजसम्म पनि अभिनेता जोन अब्राहम उनकी श्रीमती प्रिया रुचाललाई मिडिया बाट टाढा नै राख्ने गर्छन् । त्यस्तै अभिनेत्री जुही चावलाले लामो समयसम्म जय मेहतालाई केवल एक असल साथी मात्रै रहेको बताउदै आएकी थिइन ।

तर यि दुवै श्रीमान श्रमती हुन भन्ने कुरा लामो समयपछि मात्रै थाहा भयो । जुही चावला र जय मेहताले गुपचुप रुपमा विवाह गरेको खबरले लामो समयपछि बलिउडमा हंगामा मच्चिएको थियो । उता अभिनेता विनोद मेहरा र अभिनेत्री रेखाले पनि एक समयमा विवाह गरेका थिए । तर यस विवाहका बारेमा यि दुबैका परिवार तथा अरु कसैलाई थाहा थिएन । यि खबरहरुले उनीहरको विबाहपछिको लामो समयपछि मात्र खबरले भाइरल रुप धारण गरेको थियो ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *