स्याङ्जा सहयोग समाजले नववर्षमा बनभोजको आयोजना गर्दै

यमप्रसाद पान्डे – दुबइ, युएइ

   स्यांग्जा सहयोग समाज युएइले अंग्रेजी नयाबर्ष २०१९ पावन अवसरमा बनभोज तथा सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । युएइमा रहनु भएका सम्पूर्ण नेपाली ब्याबसायी, संघ सस्था, समाजसेवी, पत्रकार, कलाकार साथै सम्पूर्ण नेपाली दाजुभाइ दिदि बहिनिहरुलाइ स्यांग्जा सहयोग समाज युएइको तर्फ बाट हार्दिक निमन्त्रणा सहित उपस्थितिको अपेक्षा गरिएको छ!!

कार्यक्रम हुने स्थान मिति तथा समय
स्थान : मसाफी फुजेरा
मिति : ०४ जनावरि  २०१९  (शुक्रबार )
समय : दिउसो ०१ बजे बाट

दुबई बाट जान आउनका लागि यातायातको ब्यबस्था गरिएको छ !
बस छुट्ने स्थान तथा समय
समय : बिहान १०:००,१०:३० तथा ११:०० बजे
स्थान : बरदुबई न्यू गोल्डशुक पछाडी

नोट :
१ ।बनभोज कार्यक्रम मा उपस्थिति हुन चाहानुहुने महानुभाबहरुले समयमै टिकट(तोकिएको शुल्क सहित) बुकिङ्ग गरि सहयोग गरिदिनु होला !
२)टिकट बुकिङ्ग तथा अन्य जानकारीका लागि उपलब्ध सम्पर्क नम्बरहरुमा सम्पर्क गर्नु होला!!!
बिस्तृत जानकारीका लागि सम्पर्क
कार्यक्रम संयोजक पिताम्बर अर्याल : ०५५-७१६३६००
कार्यक्रम उपसंयोजक थमन रानभाट : ०५५-८५१४१७७
कार्यक्रम उपसंयोजक बिष्णु गैह्रे :०५२-२५१६०१६

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *