पोर्नहर्नेहरुले यो बर्ष सबै भन्दा बढि के खोजे, ठुला पोर्नसाइटले सार्वजनिक गरे विवरण

एजेन्सी । इन्टरनेटका सबै भन्दा ठुला पोर्नसाइटहरुले ‘समलिङगी पोर्न’ हेर्न धेरै भिजिटरले सर्च गरेको विवरण सार्वजनिक गरेका छन् ।

पोर्नहव र युपोर्नले बार्षिक ४० अर्ब भिजिटरले साइट भिजिट गरेको विवरण सार्वजनिक गर्दै सबैभन्दा बढि समलिङगी पोर्न हेर्न भिजिटरले सर्च गरेको विवरण सार्वजनिक गरेका हुन्।

२०१८ को बार्षिक रिपोर्ट यसै साता सार्वजनिक गरेका साइटहरुले षुरुष भन्दा बढि महिलाहरुले समलिङगी पोर्न हेर्न सर्च गरेको बताएका छन् ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *