विप्लव समुहले गर्यो शक्ति प्रदर्शन

नवराज ओली |
काठमाडाैं – बिप्लप नेतृत्वको नेपाल कम्युनिस्ट ( नेकपा )पाटी ले काठमाडौं मा बिशाल रैलीको आयोजना गरेको छ।

जनशभालाई लक्षित गरेर काठमाडाैंको सुरक्षा कडा बनायको छ । लगभग  ८ सय भन्दा बढी प्रहरि परिचालन गरियको छ।

जिल्ला सुरक्षा समिति काठमाडौंले बिप्लपको कार्यक्रम नियाल्नका लागि भृकुटिमण्डपस्थित नेपाल पुलिश क्लबमा कमान्ड पोस्ट खडा गरेको छ।

कार्यक्रम स्थलको सुरक्षार्थ प्रदशनिमार्गमा काठमाडौंका उपरिक्षक (एसपि ) को कमाण्डमा उल्लेख्य संख्यामा नेपाल प्रहरिका सिनियर अफिसरहरु खटियका छन्

शनिबारको  जनसभालाई स्थायी समिती सदस्य खड्गबहादुर बिश्वकर्म  “प्रकाण्ड ´´लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।सो पाटिका महासचिप बिप्लप भने अहिले भुमिगत अबस्थामा आफ्ना राजनितिक गतिबिधी चलाउदै आयका छन।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *