अन्तर्राष्ट्रिय नेपालि महिला समुह यु.ए.ई को प्रथम बार्षिक ऊत्सव दुबई मा सम्पन्न

अन्तर्राष्ट्रिय नेपालि महिला समुह यु.ए.ई को प्रथम बार्षिक ऊत्सव दुबई मा सम्पन्न
“”””””””””””””””””””””””””””””””””””””””””””””””””””””””””
प्रवास खबर संवाददाता /–


नेपालि अन्तराष्ट्रिय महिला समुह यु ए ई ले आफ्नो प्रथम बार्षिकि भब्य रूपमा गत सुक्रबार 2018 /11/16 / तारिख का दिन केक समेत काटेर मनायकाे छ ।

जसमा छाेटाे समयमा धेरै राम्राे काम गरेर देखायकाे ,दिन दुखि लाई सहयाेग गर्न सफल भयकाे संस्थाका बरिष्ठ सल्लाहकार नारायण बहादुर बाेहरा ले जनाउनु भयाे ।
यस्तै गरि नवल सेवासमाज ले राखेकाे अभियान मा थानेश्वर भुसाल बचाउ अभियान मा पनि सहयाेग र सैना मैना सेवा समाज ले राखेकाे पाेम नारायण बचाउ अभियान मा पनि सहयाेग गरियकाे थियाे ।यस्तै गरि दुबई मा थलियकि जमुना भुसाल र चाैतारि रेस्टुरेन्ट मा कार्य रत सबिना तिमिल्सेना काे घरमा अाग लागि र बुबा जल्नु भयकाे र उहालाइ उपचार काे लागि सानाे रकम भय नि सहयाेग गरियकाे थियाे ।
यस्तै गरि असाेक दर्जि लगायत दुबैकाे हस्पिटल मा थलियकि यक महिला लाई हस्पिटल बाट निकालेर टिकट काटेर घर फर्काउन सफल भयकाे जानकारि यस सस्थाका सल्लाकार नारायण ब, बाेहराले दिनुभएको छ ।

यस्तै गरि साना ठुला गरि १६ जना दिन दुखिलाई सहयाेग गर्न सफल भयकाे जनकारि कार्यक्रममा दिइएको थियो ।

साथै बार्षिक उत्सवको गरिमामय नेपालि अन्तर्रास्टिय महिला समुह कि अधक्ष्य जमुना भुसाल अधिकारि ज्यु ले पनि बार्षिक उत्सव बाहिर बाट पाल्नु हुने अथिति अथिति सैनामैना सेवा समाज यु ए इ का सचिब यबराज भटराई लाई पनि खादा अाेढायर सम्मान गर्नु भभयको थियो ।

यस्तै गरि देउसि भैलाे कार्यक्रममा मुख्य भुमिका निभाउनु हुने गायक र सर्जक सुर्य कुमार बाेहरा लाई पनि खादा र दाेसलाले स्वागत गरिएको थियो ।

यस्तै गरि नेपालि अअन्तराष्ट्रिय महिला समुह का अध्यक्ष जमुना भसाल अधिकारि ले कार्यक्रम लाई अगाडि बढाउदै अाफनाे संस्था का कार्यकारिणी ज्यु हरुलाई खादा काे साथ सम्मान गर्दै कार्यक्रम लाई अगाडि बढाउनु भयाे ।

बिभिन्न संघ संस्था ब्याबसायिक हरु को पनि उपस्तिथि रहेको कार्यक्रममा सम्मान र संबोधन गरिएको थियो!

यस्तै गरि सानेा मन्तब्य राख्दै अधक्ष्य जमुना भुसाल अधिकारि ज्यु ले समुह प्रति को माया र निष्ठा अझ बढेको भन्दै सबै ले निरन्तर हातेमालो गरेर अघि बढ्ने र सहयोगी हात अघि बढाउन तैयार रहेको बताउनुभयो ।

 

यसै गरि कोषाध्यक्ष अस्मिता क्षेत्री ,लोक गायक बाबुराम परीयार सल्लाहकार राजन पंथि र केहि पदाधिकारी ले समेत आफ्ना धारणा राख्नुभएको थियो ।
यहि नया बर्ष 2019 को जनवरी मा स्वदेश बाट चर्चित कलाकार निल मणि भण्डारी लगायत को टिम लाई दुबई ल्याई भब्य सास्कृतिक कार्यक्रम सम्पन्न गर्न तयारि अघि बढेको समेत जानकारि दिनुभएको थियो ।

केराबारी नेपालि फुड लगायत केहि ब्यापारिक संस्था ले समेत सहयोग को प्रतिबद्धता जनाएको कार्यक्रम रोचक र सभ्य रूपमा सम्पन्न भयको थियो ।
***************************************

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *