गजल , छैन सरकारको साहरा ,

Spread the love

,, गजल , छैन सरकारको साहरा ,

उदाउँने छ एक दिन देशमा नयाँ तारा
ब्यूँझ युवा हाम्रो दायित्व छ यो सारा

हत्या हिंसा बढेको छ दिन प्रर्तिदिन
कु संस्कार हटाउन सबैले लगाऊ नारा

गरे हुन्छ र आउछ परिवर्तन आफै हुदैन
धेरै छन अझै बाकी ठुलो छ अभिभारा

कोई भोकै छन कसैको फालाफाल छ
आफ्नो पेट आफै भरौ न बनौ आवारा

आत्म निर्भर बन्न जरूरी छ हिम्मत गरेर
आफै बाँच्ने हो छैन सरकारको साहरा

नवीन बस्याल प्यूठान
हाल जापान

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *