बहाना बन भोज को सम्झना तिज को

 

बहाना बनभोज को सम्झना तिज को
**************************************
रितु शर्मा / ओमान
।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।

अर्को को देश, अलग संस्कृति मनाऊने हरू बिच काम गर्दा बिदा नमिल्ने बाध्यता, मन र भावना ले मात्र नहुने ।

देश, माईति र तिज मा नाचे गायको सम्झना ले रूदा राति सिरानी भिजेको भय पनि देखावटी हाँसो देखाएर श्रम बेचेर दिन बिताऊदै आयका छन बिदेशी भुमि मा काम गर्ने नेपाली चेली भेटि हरू!


तर मौका मिल्ने बित्तिकै खुशी मा रमाऊन र सुख दुःख साटासाट गर्न कुनै तिथि र मिति ले रोक्दैन ऊनिहरू लाई ।

यस्तै गरि यहि शुक्रबार 21 सितम्बर 2018 का दिन ओमान मा बस्दै आएका चेली भेटि हरू ले ” महिला समुह ओमान ” को आयोजनामा परिचित दिदि- बैनि ,दाजुभाइ हरू को साथमा रमाईलो गरि बनभोज ( तिज दर को सम्झना मा ) कार्यक्रम ओमान स्थित रूसेल गार्डन मा सम्पन्न गर्नु भयको छ ।

औपचारिक छलफल र सामाजिक काम को समिक्षा समेत भयको ऊक्त कार्यक्रम मा सबै ले खुशी पुर्वक रमाईलो गर्नु भएको थियो ।


यसरी सबै सँग भेटघाट गरेर रमाइलो गर्दै भोज खान पाउदा अपनत्व को आभाष भयको र मन मा खुसी छायको सहभागी हरू ले बताऊनु भयको छ ।
*******************************************ज

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *