फुटबल- पाकिस्तान सित नेपाल पराजित

काठमाडौँ – साफ च्याम्पियनसिपमा नेपालले खराब सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग २–१ ले पराजित भयो | खेलको अन्तिम समयमा सुजल श्रेष्ठले प्रहार गरेको बल पाकिस्तानका खेलाडीले उत्कृष्ट बचाउ गरेपछि नेपालले २-१ गोलको अग्रता बनाउनबाट चुकेको थियो । नेपालले जवाफी गोल फर्काएको थियो । खेलको ८२ औं मिनेटमा विमल घर्तीमगरले गोल फर्काएका थिए । खेलको सुरुवातीमै नेपालले आत्रमक खेल खेलेको थियो । तर, गोल गर्न भने सकेन । खेलको २३ औं मिनेटमा पाकिस्तानका खेलाडीले पाएको राम्रो अवसर सदुपयोग गर्न सकेन ।,

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *